काठमाडौं। वैश्विक महामारी कोरोना भाइरसको नियन्त्रणमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिप्रति दुईतिहाइ नागरिक असन्तुष्ट रहेका छन्।

३४ प्रतिशत अमेरिकी भने कोरोना रोकथाममा ट्रम्पले लिएको नीतिप्रति सन्तुष्ट रहेको पनि अध्ययनले देखाएको छ।

एबीसी न्यूज/आईपीएसओएस पोलले जारी गरेको एक सर्वेक्षण अनुसार हालै अमेरिकामा भएको जर्ज फ्लोयडको मृत्युपछि राष्ट्रव्यापी प्रदर्शन भएको र कोरानो सङ्कटको नियन्त्रणमा समेत राष्ट्रपति ट्रम्पले उठाएको कदमप्रति अमेरिकीहरु निकै असन्तुष्ट रहेका छन्।

केवल ३६ प्रतिशत अमेरिकी देशव्यापी प्रदर्शनको नियन्त्रणमा ट्रम्प सफल भएको मान्छन्।

५२ प्रतिशत अमेरिकी जनताले प्रदर्शन नियन्त्रणमा अपनाइएको गलत शैलीका कारण स्थिति थप खराब भएको बताएको सर्भेको नतिजा छ। प्रहरीद्वारा गरिएको फ्लोयडको हत्याको थुप्रै मुलुकमा विरोध भएको थियो।

(एजेन्सी)

" /> काठमाडौं। वैश्विक महामारी कोरोना भाइरसको नियन्त्रणमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिप्रति दुईतिहाइ नागरिक असन्तुष्ट रहेका छन्।

३४ प्रतिशत अमेरिकी भने कोरोना रोकथाममा ट्रम्पले लिएको नीतिप्रति सन्तुष्ट रहेको पनि अध्ययनले देखाएको छ।

एबीसी न्यूज/आईपीएसओएस पोलले जारी गरेको एक सर्वेक्षण अनुसार हालै अमेरिकामा भएको जर्ज फ्लोयडको मृत्युपछि राष्ट्रव्यापी प्रदर्शन भएको र कोरानो सङ्कटको नियन्त्रणमा समेत राष्ट्रपति ट्रम्पले उठाएको कदमप्रति अमेरिकीहरु निकै असन्तुष्ट रहेका छन्।

केवल ३६ प्रतिशत अमेरिकी देशव्यापी प्रदर्शनको नियन्त्रणमा ट्रम्प सफल भएको मान्छन्।

५२ प्रतिशत अमेरिकी जनताले प्रदर्शन नियन्त्रणमा अपनाइएको गलत शैलीका कारण स्थिति थप खराब भएको बताएको सर्भेको नतिजा छ। प्रहरीद्वारा गरिएको फ्लोयडको हत्याको थुप्रै मुलुकमा विरोध भएको थियो।

(एजेन्सी)

"> ट्रम्पको कोरोना नीतिमा दुईतिहाइ अमेरिकी असन्तुष्‍ट: Dekhapadhi ३४ प्रतिशत अमेरिकी भने कोरोना रोकथाममा ट्रम्पले लिएको नीतिप्रति सन्तुष्ट रहेको अध्ययनले देखायो
• प्रहरीद्वारा गरिएको फ्लोयडको हत्याको थुप्रै मुलुकमा विरोध भएको थियो

ट्रम्पको कोरोना नीतिमा दुईतिहाइ अमेरिकी असन्तुष्‍ट
काठमाडौं। वैश्विक महामारी कोरोना भाइरसको नियन्त्रणमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिप्रति दुईतिहाइ नागरिक असन्तुष्ट रहेका छन्।

३४ प्रतिशत अमेरिकी भने कोरोना रोकथाममा ट्रम्पले लिएको नीतिप्रति सन्तुष्ट रहेको पनि अध्ययनले देखाएको छ।

एबीसी न्यूज/आईपीएसओएस पोलले जारी गरेको एक सर्वेक्षण अनुसार हालै अमेरिकामा भएको जर्ज फ्लोयडको मृत्युपछि राष्ट्रव्यापी प्रदर्शन भएको र कोरानो सङ्कटको नियन्त्रणमा समेत राष्ट्रपति ट्रम्पले उठाएको कदमप्रति अमेरिकीहरु निकै असन्तुष्ट रहेका छन्।

केवल ३६ प्रतिशत अमेरिकी देशव्यापी प्रदर्शनको नियन्त्रणमा ट्रम्प सफल भएको मान्छन्।

५२ प्रतिशत अमेरिकी जनताले प्रदर्शन नियन्त्रणमा अपनाइएको गलत शैलीका कारण स्थिति थप खराब भएको बताएको सर्भेको नतिजा छ। प्रहरीद्वारा गरिएको फ्लोयडको हत्याको थुप्रै मुलुकमा विरोध भएको थियो।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्