कैलाली । धनगढी उपमहानगरपालिका १३ श्रीलंका टापुस्थित मोहना नदीमा पौडी खेल्ने क्रममा हिजो बेपत्ता भएका दुई बालक अझै फेला परेका छैनन् ।
हिजो दिउँसो मोहना नदीमा पौडी खेल्न गएका सोही ठाउँका हरिप्रसाद चौधरीका छोरा १२ वर्षीय अरुण चौधरी र रामबहादुर चौधरीका छोरा १५ वर्षीय सन्दीप चौधरी डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए।
बेपत्ता दुवैजनाको नेपाल प्रहरी, रेडक्रसकर्मी र स्थानीय मिलेर खोजी कार्य भइरहेको उनले जानकारी दिए।
" /> कैलाली । धनगढी उपमहानगरपालिका १३ श्रीलंका टापुस्थित मोहना नदीमा पौडी खेल्ने क्रममा हिजो बेपत्ता भएका दुई बालक अझै फेला परेका छैनन् ।हिजो दिउँसो मोहना नदीमा पौडी खेल्न गएका सोही ठाउँका हरिप्रसाद चौधरीका छोरा १२ वर्षीय अरुण चौधरी र रामबहादुर चौधरीका छोरा १५ वर्षीय सन्दीप चौधरी डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए।
बेपत्ता दुवैजनाको नेपाल प्रहरी, रेडक्रसकर्मी र स्थानीय मिलेर खोजी कार्य भइरहेको उनले जानकारी दिए।
">