काठमाडौं। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ स्थित मेलम्ची बजार पिपल बोटमा पहिरोले पुरिएका आठमध्ये दुईजनाको शव भेटिएको छ।
बाँकी ६ जनाको खोजी जारी रहेको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव काफ्लेले देखापढीलाई बताए।
उनका अनुसार केही बेरअघि वीरगञ्‍ज निवासी प्रदिप चौरासिया र राजेश चौधरीको शव फेला परेको हो।
सिफारिस
"उद्धार टोलीहरूले पहिरोमा पुरिएका अन्यको खोजी कार्य जारी राखेका छन्", काफ्लेले भने।
पहिरोमा हराइरहेकाहरू धेरैजना वीरगञ्‍जकै रहेको उनले जानकारी दिए।
गएराति खसेको पहिरोले कभर्ड हल निर्माणका लागि खटिएका मजदुरहरू बसेको छाप्रो पुरेको थियो। पहिरोमा पुरिएका ९ मध्ये एकजनाको बिहानै जीवितै उद्धार गरिएको छ।
" /> काठमाडौं। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ स्थित मेलम्ची बजार पिपल बोटमा पहिरोले पुरिएका आठमध्ये दुईजनाको शव भेटिएको छ।
बाँकी ६ जनाको खोजी जारी रहेको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव काफ्लेले देखापढीलाई बताए।
उनका अनुसार केही बेरअघि वीरगञ्‍ज निवासी प्रदिप चौरासिया र राजेश चौधरीको शव फेला परेको हो।
सिफारिस
"उद्धार टोलीहरूले पहिरोमा पुरिएका अन्यको खोजी कार्य जारी राखेका छन्", काफ्लेले भने।
पहिरोमा हराइरहेकाहरू धेरैजना वीरगञ्‍जकै रहेको उनले जानकारी दिए।
गएराति खसेको पहिरोले कभर्ड हल निर्माणका लागि खटिएका मजदुरहरू बसेको छाप्रो पुरेको थियो। पहिरोमा पुरिएका ९ मध्ये एकजनाको बिहानै जीवितै उद्धार गरिएको छ।
"> सिन्धुपाल्चोक पहिरो अपडेट : २ जनाको शव भेटियो, ६ जना अझै बेपत्ता: Dekhapadhi
सिन्धुपाल्चोक पहिरो अपडेट : २ जनाको शव भेटियो, ६ जना अझै बेपत्ता
काठमाडौं। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ स्थित मेलम्ची बजार पिपल बोटमा पहिरोले पुरिएका आठमध्ये दुईजनाको शव भेटिएको छ।
बाँकी ६ जनाको खोजी जारी रहेको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव काफ्लेले देखापढीलाई बताए।
सिफारिस
सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोले पुरिएर ८ मजदुर बेपत्ता
"उद्धार टोलीहरूले पहिरोमा पुरिएका अन्यको खोजी कार्य जारी राखेका छन्", काफ्लेले भने।
गएराति खसेको पहिरोले कभर्ड हल निर्माणका लागि खटिएका मजदुरहरू बसेको छाप्रो पुरेको थियो। पहिरोमा पुरिएका ९ मध्ये एकजनाको बिहानै जीवितै उद्धार गरिएको छ।
प्रतिक्रिया दिनुहोस्