काठमाडौं। सुशान्तसिंह राजपुतको मृत्युसँग सम्बन्धित तथ्य विस्तारै बाहिरिँदै जाँदा विभिन्न प्रश्न उठ्न थालेका छन्। अहिले उनको मृत शरीरको पोष्टमार्टमलाई पनि शंकाको दृष्टिकोणबाट हेरिन थालेको छ। यस विषयमा सबैभन्दा ठूलो शंका आखिर पोष्टमार्टममा यति हतार किन ? भन्ने शब्दले उजागर गरेको छ। किनकी सुशान्तको शरीरको पोष्टमार्टम गर्दा उनको परिवारका कोही पनि सदस्य त्यहाँ पुगेका थिएनन्।
जुन १४ मा राति ११ देखि १२ः३० सम्म सुशान्तको शरीरको पोष्टमार्टम गरिएको थियो। र, त्यो समयमा सुशान्तको परिवारका कोही पनि सदस्य त्यहाँ उपस्थित थिएनन्। यो शंकाले मुम्बई पुलिसको छानबिनमाथि प्रश्न उठन थालेका छन्। कपुर अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्टमा पनि सुशान्तको मृत्यु घाँटी कसिएर भएको उल्लेख गरिएको छ।
जुन १४ तारिखको दिउँसो ३ः३० बजे सुशान्तको सब कपुर अस्पतालमा ल्याइएको थियो। र, ४ बजेसम्म मेडिकल अफिसरले उनको शरीरको चेक जाँच गरेर मृत घोषित गरेका थिए। कागजी प्रक्रिया पूरा गरेर सुशान्तको शव पुलिस डिपार्टमेन्टलाई जिम्मा लगाइएको थियो। र, रिपोर्टका अुनसार जुन १४ तारिख कै राति उनको ‘अटोप्सी’ भएको थियो।
जुन बेला सुशान्तको पोष्टमार्टमा गरिँदै थियो, त्यो बेला विभिन्न माध्यममा जिया खान लगायत अन्य जति ‘सेलिब्रेटी’ले आत्महत्या गरे ती सबैको पोष्टमार्टम कपुर अस्पतालमै किन ? भन्ने सवाल पनि उठेका थिए। र, यो सवाल उठ्नु पनि जायज छ। किनकी, आखिर किन सबै सेलिब्रेटीको पोष्टमार्टम त्यसै अस्पतालमा गर्नुपर्‍यो ? जबकि, पोष्टमार्टम रिपोर्ट मृत्युको सबैभन्दा आधिकारिक कारण लेखिएको रिपोर्ट मानिन्छ।
पोष्टमार्टमपछि ‘फरेन्सिक’ टीमले सुशान्तको भिसेरा सुरक्षित राखेको थियो। र, उनको भिसेरा रिपोर्ट पनि १६ दिनपछि आइसकेको छ। र, त्यो रिपोर्टमा कुनै पनि शंकास्पद केमिकल तथा विष नदेखिएको र आत्महत्या नै भएको जिकिर गरिएको छ। केही दिनअघि सुशान्तका बुवा केके सिंहले बिहार पुलिस थानामा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको विरुद्धमा एफआइआर रिपोर्ट फाइल गरेका छन्। र, त्यसपछि यो विषयले फेरि एक फरक मोड लिएको छ। त्यो एफआइआरमाथि बिहार पुलिसले द्रूत गतिमा कारबारी शुरू गरेको छ।
अहिले बिहार पुलिसका डीजीपी गुप्तेश्वर पान्डेले पहिले मुम्बई पुलिस सहयोगका लागि तयार भएको तर एक फोन आउने बित्तिकै पछाडी हटेको बताएका छन्। सुशान्ती पूर्वम्यानेजर दिशा सालियको आत्महत्याको छानबिनका लागि रिपोर्ट माग्दा मुम्बई पुलिसले फोल्डर डिलिट भएको बहाना सुनाएको थियो।
अहिलेसम्म सुशान्तको मृत्युको प्रमुख कारण उनकी प्रेमिका रिया चक्रवती मानिँदै आएको छ। उनीमाथि सुशान्तका बुवाले आर्थिक हिनामिना र छोरासँग सम्बन्धमा पछिल्लो समय तिक्तता ल्याएको आरोप पनि लगाएका छन्।
" /> काठमाडौं। सुशान्तसिंह राजपुतको मृत्युसँग सम्बन्धित तथ्य विस्तारै बाहिरिँदै जाँदा विभिन्न प्रश्न उठ्न थालेका छन्। अहिले उनको मृत शरीरको पोष्टमार्टमलाई पनि शंकाको दृष्टिकोणबाट हेरिन थालेको छ। यस विषयमा सबैभन्दा ठूलो शंका आखिर पोष्टमार्टममा यति हतार किन ? भन्ने शब्दले उजागर गरेको छ। किनकी सुशान्तको शरीरको पोष्टमार्टम गर्दा उनको परिवारका कोही पनि सदस्य त्यहाँ पुगेका थिएनन्।
जुन १४ मा राति ११ देखि १२ः३० सम्म सुशान्तको शरीरको पोष्टमार्टम गरिएको थियो। र, त्यो समयमा सुशान्तको परिवारका कोही पनि सदस्य त्यहाँ उपस्थित थिएनन्। यो शंकाले मुम्बई पुलिसको छानबिनमाथि प्रश्न उठन थालेका छन्। कपुर अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्टमा पनि सुशान्तको मृत्यु घाँटी कसिएर भएको उल्लेख गरिएको छ।
जुन १४ तारिखको दिउँसो ३ः३० बजे सुशान्तको सब कपुर अस्पतालमा ल्याइएको थियो। र, ४ बजेसम्म मेडिकल अफिसरले उनको शरीरको चेक जाँच गरेर मृत घोषित गरेका थिए। कागजी प्रक्रिया पूरा गरेर सुशान्तको शव पुलिस डिपार्टमेन्टलाई जिम्मा लगाइएको थियो। र, रिपोर्टका अुनसार जुन १४ तारिख कै राति उनको ‘अटोप्सी’ भएको थियो।
जुन बेला सुशान्तको पोष्टमार्टमा गरिँदै थियो, त्यो बेला विभिन्न माध्यममा जिया खान लगायत अन्य जति ‘सेलिब्रेटी’ले आत्महत्या गरे ती सबैको पोष्टमार्टम कपुर अस्पतालमै किन ? भन्ने सवाल पनि उठेका थिए। र, यो सवाल उठ्नु पनि जायज छ। किनकी, आखिर किन सबै सेलिब्रेटीको पोष्टमार्टम त्यसै अस्पतालमा गर्नुपर्‍यो ? जबकि, पोष्टमार्टम रिपोर्ट मृत्युको सबैभन्दा आधिकारिक कारण लेखिएको रिपोर्ट मानिन्छ।
पोष्टमार्टमपछि ‘फरेन्सिक’ टीमले सुशान्तको भिसेरा सुरक्षित राखेको थियो। र, उनको भिसेरा रिपोर्ट पनि १६ दिनपछि आइसकेको छ। र, त्यो रिपोर्टमा कुनै पनि शंकास्पद केमिकल तथा विष नदेखिएको र आत्महत्या नै भएको जिकिर गरिएको छ। केही दिनअघि सुशान्तका बुवा केके सिंहले बिहार पुलिस थानामा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको विरुद्धमा एफआइआर रिपोर्ट फाइल गरेका छन्। र, त्यसपछि यो विषयले फेरि एक फरक मोड लिएको छ। त्यो एफआइआरमाथि बिहार पुलिसले द्रूत गतिमा कारबारी शुरू गरेको छ।
अहिले बिहार पुलिसका डीजीपी गुप्तेश्वर पान्डेले पहिले मुम्बई पुलिस सहयोगका लागि तयार भएको तर एक फोन आउने बित्तिकै पछाडी हटेको बताएका छन्। सुशान्ती पूर्वम्यानेजर दिशा सालियको आत्महत्याको छानबिनका लागि रिपोर्ट माग्दा मुम्बई पुलिसले फोल्डर डिलिट भएको बहाना सुनाएको थियो।
अहिलेसम्म सुशान्तको मृत्युको प्रमुख कारण उनकी प्रेमिका रिया चक्रवती मानिँदै आएको छ। उनीमाथि सुशान्तका बुवाले आर्थिक हिनामिना र छोरासँग सम्बन्धमा पछिल्लो समय तिक्तता ल्याएको आरोप पनि लगाएका छन्।
"> परिवारको उपस्थितिबिना नै गरिएको थियो सुशाान्तको पोष्टमार्टम: Dekhapadhi
परिवारको उपस्थितिबिना नै गरिएको थियो सुशाान्तको पोष्टमार्टम
काठमाडौं। सुशान्तसिंह राजपुतको मृत्युसँग सम्बन्धित तथ्य विस्तारै बाहिरिँदै जाँदा विभिन्न प्रश्न उठ्न थालेका छन्। अहिले उनको मृत शरीरको पोष्टमार्टमलाई पनि शंकाको दृष्टिकोणबाट हेरिन थालेको छ। यस विषयमा सबैभन्दा ठूलो शंका आखिर पोष्टमार्टममा यति हतार किन ? भन्ने शब्दले उजागर गरेको छ। किनकी सुशान्तको शरीरको पोष्टमार्टम गर्दा उनको परिवारका कोही पनि सदस्य त्यहाँ पुगेका थिएनन्।
जुन १४ मा राति ११ देखि १२ः३० सम्म सुशान्तको शरीरको पोष्टमार्टम गरिएको थियो। र, त्यो समयमा सुशान्तको परिवारका कोही पनि सदस्य त्यहाँ उपस्थित थिएनन्। यो शंकाले मुम्बई पुलिसको छानबिनमाथि प्रश्न उठन थालेका छन्। कपुर अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्टमा पनि सुशान्तको मृत्यु घाँटी कसिएर भएको उल्लेख गरिएको छ।
जुन १४ तारिखको दिउँसो ३ः३० बजे सुशान्तको सब कपुर अस्पतालमा ल्याइएको थियो। र, ४ बजेसम्म मेडिकल अफिसरले उनको शरीरको चेक जाँच गरेर मृत घोषित गरेका थिए। कागजी प्रक्रिया पूरा गरेर सुशान्तको शव पुलिस डिपार्टमेन्टलाई जिम्मा लगाइएको थियो। र, रिपोर्टका अुनसार जुन १४ तारिख कै राति उनको ‘अटोप्सी’ भएको थियो।
पोष्टमार्टमपछि ‘फरेन्सिक’ टीमले सुशान्तको भिसेरा सुरक्षित राखेको थियो। र, उनको भिसेरा रिपोर्ट पनि १६ दिनपछि आइसकेको छ। र, त्यो रिपोर्टमा कुनै पनि शंकास्पद केमिकल तथा विष नदेखिएको र आत्महत्या नै भएको जिकिर गरिएको छ। केही दिनअघि सुशान्तका बुवा केके सिंहले बिहार पुलिस थानामा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको विरुद्धमा एफआइआर रिपोर्ट फाइल गरेका छन्। र, त्यसपछि यो विषयले फेरि एक फरक मोड लिएको छ। त्यो एफआइआरमाथि बिहार पुलिसले द्रूत गतिमा कारबारी शुरू गरेको छ।
अहिले बिहार पुलिसका डीजीपी गुप्तेश्वर पान्डेले पहिले मुम्बई पुलिस सहयोगका लागि तयार भएको तर एक फोन आउने बित्तिकै पछाडी हटेको बताएका छन्। सुशान्ती पूर्वम्यानेजर दिशा सालियको आत्महत्याको छानबिनका लागि रिपोर्ट माग्दा मुम्बई पुलिसले फोल्डर डिलिट भएको बहाना सुनाएको थियो।
अहिलेसम्म सुशान्तको मृत्युको प्रमुख कारण उनकी प्रेमिका रिया चक्रवती मानिँदै आएको छ। उनीमाथि सुशान्तका बुवाले आर्थिक हिनामिना र छोरासँग सम्बन्धमा पछिल्लो समय तिक्तता ल्याएको आरोप पनि लगाएका छन्।
प्रतिक्रिया दिनुहोस्