टीकापुर। कैलालीको भजनी नगरपालिकाले बाढीले मृत्यु भएका परिवारका आफन्तलाई किरियाखर्च उपलब्ध गराएको छ। 

१४ साउनमा आएको बाढीमा परी मृत्यु भएका तीनजनाका परिवारलाई २५/२५ हजार किरिया खर्च उपलब्ध गराइएको उपप्रमुख छाया देवकोटाले बताइन्। 

बाढीमा मृत्यु भएका भजनी-८ जनकपुरका एजिकल चौधरी, काँढाढिकका  ईश्वर शाह र  चक्र विकका परिवारलाई राहत प्रदान गरिएको छ।  उनले भनिन्, “रकमसँगै आवश्यक खाद्यान्न र लत्ताकपडासमेत उपलब्ध गराएका छौँ, सरकार दुःखमा पनि साथमा छ भन्ने आभाष दिलाउन सहयोग गरेका हौँ ।” 

उपप्रमुख देवकोटाले नगरपालिकाले बाढी पीडितलाई सहयोग उपलब्ध गराउन सङ्घीय सरकार र प्रदेश सरकारसँग समेत थप सहयोग माग गरेको जानकारी  दिइन्। रासस

" /> टीकापुर। कैलालीको भजनी नगरपालिकाले बाढीले मृत्यु भएका परिवारका आफन्तलाई किरियाखर्च उपलब्ध गराएको छ। 

१४ साउनमा आएको बाढीमा परी मृत्यु भएका तीनजनाका परिवारलाई २५/२५ हजार किरिया खर्च उपलब्ध गराइएको उपप्रमुख छाया देवकोटाले बताइन्। 

बाढीमा मृत्यु भएका भजनी-८ जनकपुरका एजिकल चौधरी, काँढाढिकका  ईश्वर शाह र  चक्र विकका परिवारलाई राहत प्रदान गरिएको छ।  उनले भनिन्, “रकमसँगै आवश्यक खाद्यान्न र लत्ताकपडासमेत उपलब्ध गराएका छौँ, सरकार दुःखमा पनि साथमा छ भन्ने आभाष दिलाउन सहयोग गरेका हौँ ।” 

उपप्रमुख देवकोटाले नगरपालिकाले बाढी पीडितलाई सहयोग उपलब्ध गराउन सङ्घीय सरकार र प्रदेश सरकारसँग समेत थप सहयोग माग गरेको जानकारी  दिइन्। रासस

"> बाढीमा मृत्यु भएका परिवारलाई भजनी नगरपालिकाको राहत सहयोग: Dekhapadhi
बाढीमा मृत्यु भएका परिवारलाई भजनी नगरपालिकाको राहत सहयोग <p style="text-align: justify;">टीकापुर। कैलालीको भजनी नगरपालिकाले बाढीले मृत्यु भएका परिवारका आफन्तलाई किरियाखर्च उपलब्ध गराएको छ।&nbsp;</p> <p style="text-align: justify;">१४ साउनमा आएको बाढीमा परी मृत्यु भएका तीनजनाका परिवारलाई २५/२५ हजार किरिया खर्च उपलब्ध गराइएको उपप्रमुख छाया देवकोटाले बताइन्।&nbsp;</p> <p style="text-align: justify;">बाढीमा मृत्यु भएका भजनी-८ जनकपुरका एजिकल चौधरी, काँढाढिकका &nbsp;ईश्वर शाह र &nbsp;चक्र विकका परिवारलाई राहत प्रदान गरिएको छ। &nbsp;उनले भनिन्, &ldquo;रकमसँगै आवश्यक खाद्यान्न र लत्ताकपडासमेत उपलब्ध गराएका छौँ, सरकार दुःखमा पनि साथमा छ भन्ने आभाष दिलाउन सहयोग गरेका हौँ ।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">उपप्रमुख देवकोटाले नगरपालिकाले बाढी पीडितलाई सहयोग उपलब्ध गराउन सङ्घीय सरकार र प्रदेश सरकारसँग समेत थप सहयोग माग गरेको जानकारी &nbsp;दिइन्। रासस</p>
प्रतिक्रिया दिनुहोस्