गलकोट। बागलुङ जिल्लाको पश्चिम निसीखोला र ढोरपाटनमा पहिरोका कारण १३ घर विस्थापित बनेका छन्।

पछिल्लो साता निरन्तर वर्षाका कारण निसीखोला गाउँपालिका-१ देवीस्थान खाराका स्थानीय नरेन्द्र कुँवरको घरमा पूर्णरुपमा क्षति पुगेको छ भने  बलबहादुर मल्लको घरमा आंशिक क्षति भएको छ।

खारा बजारका अन्य सात घर पनि पहिरोका कारण उच्च जोखिममा परेका छन्। स्थानीयवासी थप पहिरोको त्रासमा छन्। जुनसुकै समयमा थप पहिरो आउन सक्ने र घर पुरिने जोखिमका कारण ९ घरपरिवार विस्थापित भएको निसीखोला-१ का वडाध्यक्ष इन्द्र मल्लले बताए।

ढोरपाटन नगरपालिका-८ बोबाङ पेँयाबोटमा पनि अविरल वर्षासँगै ठाउँ-ठाउँमा पहिरो गएको छ। पहिरोका कारण चार घर उच्च जोखिममा देखिएका छन्।

शनिबार बिहान खसेको पहिरोले स्थानीय काली विक, पोप्ची विक, बाँवरी विक र रोशन विकको घर जोखिममा परेको हो। विस्थापित परिवार छिमेकीको सहयोगमा आश्रयमा लिएर बसेका छन्। रासस

" /> गलकोट। बागलुङ जिल्लाको पश्चिम निसीखोला र ढोरपाटनमा पहिरोका कारण १३ घर विस्थापित बनेका छन्।

पछिल्लो साता निरन्तर वर्षाका कारण निसीखोला गाउँपालिका-१ देवीस्थान खाराका स्थानीय नरेन्द्र कुँवरको घरमा पूर्णरुपमा क्षति पुगेको छ भने  बलबहादुर मल्लको घरमा आंशिक क्षति भएको छ।

खारा बजारका अन्य सात घर पनि पहिरोका कारण उच्च जोखिममा परेका छन्। स्थानीयवासी थप पहिरोको त्रासमा छन्। जुनसुकै समयमा थप पहिरो आउन सक्ने र घर पुरिने जोखिमका कारण ९ घरपरिवार विस्थापित भएको निसीखोला-१ का वडाध्यक्ष इन्द्र मल्लले बताए।

ढोरपाटन नगरपालिका-८ बोबाङ पेँयाबोटमा पनि अविरल वर्षासँगै ठाउँ-ठाउँमा पहिरो गएको छ। पहिरोका कारण चार घर उच्च जोखिममा देखिएका छन्।

शनिबार बिहान खसेको पहिरोले स्थानीय काली विक, पोप्ची विक, बाँवरी विक र रोशन विकको घर जोखिममा परेको हो। विस्थापित परिवार छिमेकीको सहयोगमा आश्रयमा लिएर बसेका छन्। रासस

"> पहिरोले बागलुङका १३ घरपरिवार विस्थापित: Dekhapadhi विस्थापित परिवार छिमेकीको शरणमा
• पानी पर्नासाथ स्थानीय त्रसित

पहिरोले बागलुङका १३ घरपरिवार विस्थापित
गलकोट। बागलुङ जिल्लाको पश्चिम निसीखोला र ढोरपाटनमा पहिरोका कारण १३ घर विस्थापित बनेका छन्।

पछिल्लो साता निरन्तर वर्षाका कारण निसीखोला गाउँपालिका-१ देवीस्थान खाराका स्थानीय नरेन्द्र कुँवरको घरमा पूर्णरुपमा क्षति पुगेको छ भने  बलबहादुर मल्लको घरमा आंशिक क्षति भएको छ।

खारा बजारका अन्य सात घर पनि पहिरोका कारण उच्च जोखिममा परेका छन्। स्थानीयवासी थप पहिरोको त्रासमा छन्। जुनसुकै समयमा थप पहिरो आउन सक्ने र घर पुरिने जोखिमका कारण ९ घरपरिवार विस्थापित भएको निसीखोला-१ का वडाध्यक्ष इन्द्र मल्लले बताए।

ढोरपाटन नगरपालिका-८ बोबाङ पेँयाबोटमा पनि अविरल वर्षासँगै ठाउँ-ठाउँमा पहिरो गएको छ। पहिरोका कारण चार घर उच्च जोखिममा देखिएका छन्।

शनिबार बिहान खसेको पहिरोले स्थानीय काली विक, पोप्ची विक, बाँवरी विक र रोशन विकको घर जोखिममा परेको हो। विस्थापित परिवार छिमेकीको सहयोगमा आश्रयमा लिएर बसेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्