काठमाडौं। भारतको कर्नाटक राज्यका मुख्यमन्त्री बीएस येदियुरप्पालाई कोरोना संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका छन्।
मुख्यमन्त्री येदियुरप्पाले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी गराएका छन्। उनले पछिल्ला दिनमा आफ्नो सम्पर्कमा आएका सबैलाई स्वास्थ्य परीक्षण गर्न तथा सेल्फ क्वारेन्टाइनमा बस्न अपील गरेका छन्।
‘परीक्षणपछि मलाई कोरोना संक्रणम देखिएको छ, यद्यपि म ठीक छु’, मुख्यमन्त्री येदियुरप्पाले भनेका छन्, ‘तरपनि चिकित्सकको सल्लाह अनुसार म अस्पताल भर्ना भएको छु।’
I have tested positive for coronavirus. Whilst I am fine, I am being hospitalised as a precaution on the recommendation of doctors. I request those who have come in contact with me recently to be observant and exercise self quarantine.
— B.S. Yediyurappa (@BSYBJP) August 2, 2020
यसअघि हिजो भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण देखिएपछि शाह चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना भएका छन्। उनले केहीदिनदेखि आफ्नो सम्पर्कमा आएकाहरूलाई कोरोना परीक्षण गराउन पनि अनुरोध गरेका छन्।
शुरूआती लक्षण देखिएपछि उनले कोभिड–१९ परीक्षण गराएका थिए। परीक्षणका क्रममा रिपोर्ट पोजिटिभ आएको हो।
झण्डै एक महीना पहिले कोरोना संक्रमण देखिएका भारतका चर्चित अभिनेता अमिताभ बच्च्न भने हिजो संक्रमणमुक्त भएर घर फर्किएका छन्। भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ लाख चार हजार ७०२ पुगेको छ।
" /> काठमाडौं। भारतको कर्नाटक राज्यका मुख्यमन्त्री बीएस येदियुरप्पालाई कोरोना संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका छन्।मुख्यमन्त्री येदियुरप्पाले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी गराएका छन्। उनले पछिल्ला दिनमा आफ्नो सम्पर्कमा आएका सबैलाई स्वास्थ्य परीक्षण गर्न तथा सेल्फ क्वारेन्टाइनमा बस्न अपील गरेका छन्।

">