काठमाडौं। देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, बागमती,  प्रदेश ५ का केही स्थानहरूमा अहिले वर्षा भइरहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

त्यस्तै प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षा समेत हुनसक्ने भएकोले उक्त स्थानहरूमा  सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

केही दिनअघि तराईनजिक रहेको मनसुनी न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको महाशाखाले जनाएको छ। 

" /> काठमाडौं। देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, बागमती,  प्रदेश ५ का केही स्थानहरूमा अहिले वर्षा भइरहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

त्यस्तै प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षा समेत हुनसक्ने भएकोले उक्त स्थानहरूमा  सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

केही दिनअघि तराईनजिक रहेको मनसुनी न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको महाशाखाले जनाएको छ। 

"> यस्तो छ आजको मौसम पूर्वानुमान: Dekhapadhi
यस्तो छ आजको मौसम पूर्वानुमान <p style="text-align: justify;">काठमाडौं। देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, बागमती, &nbsp;प्रदेश ५ का केही स्थानहरूमा अहिले वर्षा भइरहेको छ।&nbsp;</p> <p style="text-align: justify;">जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।&nbsp;</p> <p style="text-align: justify;">त्यस्तै प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षा समेत हुनसक्ने भएकोले उक्त स्थानहरूमा &nbsp;सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">केही दिनअघि तराईनजिक रहेको मनसुनी न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको महाशाखाले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्