काठमाडौं। सिन्धुपाल्चोकको मेलम्ची बजारनजिकै पहिरोमा पुरिएर आठजना मजदुर बेपत्ता भएका छन्।

मेलम्ची नगरपालिका-११ स्थित मेलम्ची बजार पिपल बोटमा कभर्ड निर्माणका लागि खटिएका मजदुरहरूलाई पहिरोले पुरेको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले देखापढीलाई बताए।

मजदुरहरू बसेको छाप्रो पहिरोले पुर्दा ९ जना हराएका थिए। तीमध्ये एकजनाको जीवितै उद्धार गरिएको छ। आठजनाको खोजी भइरहेको छ।

"घटनास्थलको प्रकृति हेर्दा उनीहरूको जीवितै उद्धार हुनसक्ने सम्भावना न्यून देखिन्छ", उनले भने।

मेयर अर्यालका अनुसार ती मजदुरहरू ठेकेदारले तराईबाट ल्याएका थिए। उनीहरूको नाम ठेगाना खुलिसकेको छैन।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको टोलीले उद्धारलाई जारी राखेको छ।

" /> काठमाडौं। सिन्धुपाल्चोकको मेलम्ची बजारनजिकै पहिरोमा पुरिएर आठजना मजदुर बेपत्ता भएका छन्।

मेलम्ची नगरपालिका-११ स्थित मेलम्ची बजार पिपल बोटमा कभर्ड निर्माणका लागि खटिएका मजदुरहरूलाई पहिरोले पुरेको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले देखापढीलाई बताए।

मजदुरहरू बसेको छाप्रो पहिरोले पुर्दा ९ जना हराएका थिए। तीमध्ये एकजनाको जीवितै उद्धार गरिएको छ। आठजनाको खोजी भइरहेको छ।

"घटनास्थलको प्रकृति हेर्दा उनीहरूको जीवितै उद्धार हुनसक्ने सम्भावना न्यून देखिन्छ", उनले भने।

मेयर अर्यालका अनुसार ती मजदुरहरू ठेकेदारले तराईबाट ल्याएका थिए। उनीहरूको नाम ठेगाना खुलिसकेको छैन।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको टोलीले उद्धारलाई जारी राखेको छ।

"> सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोले पुरिएर ८ मजदुर बेपत्ता: Dekhapadhi
तस्वीर: तोकबहादुर तामाङको फेसबुक।
सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोले पुरिएर ८ मजदुर बेपत्ता
काठमाडौं। सिन्धुपाल्चोकको मेलम्ची बजारनजिकै पहिरोमा पुरिएर आठजना मजदुर बेपत्ता भएका छन्।

मेलम्ची नगरपालिका-११ स्थित मेलम्ची बजार पिपल बोटमा कभर्ड निर्माणका लागि खटिएका मजदुरहरूलाई पहिरोले पुरेको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले देखापढीलाई बताए।

मजदुरहरू बसेको छाप्रो पहिरोले पुर्दा ९ जना हराएका थिए। तीमध्ये एकजनाको जीवितै उद्धार गरिएको छ। आठजनाको खोजी भइरहेको छ।

"घटनास्थलको प्रकृति हेर्दा उनीहरूको जीवितै उद्धार हुनसक्ने सम्भावना न्यून देखिन्छ", उनले भने।

मेयर अर्यालका अनुसार ती मजदुरहरू ठेकेदारले तराईबाट ल्याएका थिए। उनीहरूको नाम ठेगाना खुलिसकेको छैन।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको टोलीले उद्धारलाई जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस्