काठमाडाैं। ब्राजिलमा विगत २४ घण्टामा एक हजार ८८ कोराेना सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ।

आइतबार ब्राजिलको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा ब्राजिलमा ४५ हजार ३९२ व्यक्ति सङ्क्रमित भएका छन् भने सो अवधिमा एक हजार ८८ सङ्क्रमितको मृत्यु भएको छ।

ब्राजिलमा अहिलेसम्म कूल ९३ हजार ५६३ कोभिड-१९ सङ्क्रमितको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या २७ लाख सात हजार ८७७ पुगेको मन्त्रालयले पुष्टि गरेको छ।

ब्राजिलको सबैभन्दा बढी जनघनत्व रहेको साओ पाओलो सहर सबैभन्दा बढी प्रभावित सहर हो जहाँ पाँच लाख ५२ हजार ३१८ व्यक्ति सङ्क्रमित छन्। २३ हजार २३६ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै रियो दि जेनेरियोमा एक लाख ६७ हजारभन्दा बढी सङ्क्रमित रहेका छन् भने १३ हजार व्यक्तिको मृत्यु भएको छ।

" /> काठमाडाैं। ब्राजिलमा विगत २४ घण्टामा एक हजार ८८ कोराेना सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ।

आइतबार ब्राजिलको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा ब्राजिलमा ४५ हजार ३९२ व्यक्ति सङ्क्रमित भएका छन् भने सो अवधिमा एक हजार ८८ सङ्क्रमितको मृत्यु भएको छ।

ब्राजिलमा अहिलेसम्म कूल ९३ हजार ५६३ कोभिड-१९ सङ्क्रमितको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या २७ लाख सात हजार ८७७ पुगेको मन्त्रालयले पुष्टि गरेको छ।

ब्राजिलको सबैभन्दा बढी जनघनत्व रहेको साओ पाओलो सहर सबैभन्दा बढी प्रभावित सहर हो जहाँ पाँच लाख ५२ हजार ३१८ व्यक्ति सङ्क्रमित छन्। २३ हजार २३६ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै रियो दि जेनेरियोमा एक लाख ६७ हजारभन्दा बढी सङ्क्रमित रहेका छन् भने १३ हजार व्यक्तिको मृत्यु भएको छ।

"> काेभिड-१९ : ब्राजिलमा २४ घण्टामा एक हजारभन्दा बढीकाे मृत्यु: Dekhapadhi
काेभिड-१९ : ब्राजिलमा २४ घण्टामा एक हजारभन्दा बढीकाे मृत्यु
काठमाडाैं। ब्राजिलमा विगत २४ घण्टामा एक हजार ८८ कोराेना सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ।

आइतबार ब्राजिलको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा ब्राजिलमा ४५ हजार ३९२ व्यक्ति सङ्क्रमित भएका छन् भने सो अवधिमा एक हजार ८८ सङ्क्रमितको मृत्यु भएको छ।

ब्राजिलमा अहिलेसम्म कूल ९३ हजार ५६३ कोभिड-१९ सङ्क्रमितको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या २७ लाख सात हजार ८७७ पुगेको मन्त्रालयले पुष्टि गरेको छ।

ब्राजिलको सबैभन्दा बढी जनघनत्व रहेको साओ पाओलो सहर सबैभन्दा बढी प्रभावित सहर हो जहाँ पाँच लाख ५२ हजार ३१८ व्यक्ति सङ्क्रमित छन्। २३ हजार २३६ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै रियो दि जेनेरियोमा एक लाख ६७ हजारभन्दा बढी सङ्क्रमित रहेका छन् भने १३ हजार व्यक्तिको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्