काठमाडौं। म्याग्दीका पहिरो पीडितको पुनःस्थापनाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भएको छ। प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा र नेकपाका नेता प्रमोद श्रेष्ठले बालुवाटारस्थित निवासमा पुगेर प्रधानमन्त्री ओलीसँग पहिराबाट विस्थापितको पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका विषयमा छलफल गरेका हुन्।
प्रधानमन्त्री ओली र विषयगत मन्त्रालयका मन्त्रीलाई भेटेर पहिराले पुर्‍याएको क्षतिको जानकारी गराउनुका साथै पुनःस्थापना र पुनःनिर्माणका लागि आवश्यक बजेट तथा योजनाको माग गरेको सांसद थापाले बताए। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, भौतिक योजनामन्त्री वसन्त नेम्बाङ र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई पनि भेटेर छलफल गरेको उनले जानकारी दिए।
सांसद थापाका अनुसार प्रधानमन्त्री ओलीले पहिरो पीडितको पुनःस्थापना र क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण गरी जनजीवनलाई सहज बनाउन सम्बद्ध मन्त्रालयमार्फत प्राथमिकताका साथ योजना तथा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिने प्रतिबद्धता जनाएका थिए।
पहिरो र बाढीका कारण म्याग्दीको धवलागिरि, मालिका, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकामा ३१ जनाको मृत्यु तथा चार जना बेपत्ता भएका छन्। जिल्लाभर ८८ वटा घरमा पूर्ण क्षति, ५२९ घर उच्च जोखिम र १४९ घर जोखिम भएर विस्थापित भएका छन्।
गत असार २६ गते यताको पहिरोका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोमलगायत ग्रामीण क्षेत्र जोड्ने सडक अवरुद्ध बनेको छ । वडा कार्यालय, विद्यालय, खानेपानी, स्वास्थ्य चौकी, सडक, सिँचाइ, पैदलमार्गमा पहिरोले क्षति गरेको छ ।
" /> काठमाडौं। म्याग्दीका पहिरो पीडितको पुनःस्थापनाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भएको छ। प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा र नेकपाका नेता प्रमोद श्रेष्ठले बालुवाटारस्थित निवासमा पुगेर प्रधानमन्त्री ओलीसँग पहिराबाट विस्थापितको पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका विषयमा छलफल गरेका हुन्।
प्रधानमन्त्री ओली र विषयगत मन्त्रालयका मन्त्रीलाई भेटेर पहिराले पुर्‍याएको क्षतिको जानकारी गराउनुका साथै पुनःस्थापना र पुनःनिर्माणका लागि आवश्यक बजेट तथा योजनाको माग गरेको सांसद थापाले बताए। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, भौतिक योजनामन्त्री वसन्त नेम्बाङ र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई पनि भेटेर छलफल गरेको उनले जानकारी दिए।
सांसद थापाका अनुसार प्रधानमन्त्री ओलीले पहिरो पीडितको पुनःस्थापना र क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण गरी जनजीवनलाई सहज बनाउन सम्बद्ध मन्त्रालयमार्फत प्राथमिकताका साथ योजना तथा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिने प्रतिबद्धता जनाएका थिए।
पहिरो र बाढीका कारण म्याग्दीको धवलागिरि, मालिका, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकामा ३१ जनाको मृत्यु तथा चार जना बेपत्ता भएका छन्। जिल्लाभर ८८ वटा घरमा पूर्ण क्षति, ५२९ घर उच्च जोखिम र १४९ घर जोखिम भएर विस्थापित भएका छन्।
गत असार २६ गते यताको पहिरोका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोमलगायत ग्रामीण क्षेत्र जोड्ने सडक अवरुद्ध बनेको छ । वडा कार्यालय, विद्यालय, खानेपानी, स्वास्थ्य चौकी, सडक, सिँचाइ, पैदलमार्गमा पहिरोले क्षति गरेको छ ।
"> पहिरो पीडितको पुनःस्थापनाका लागि प्रधानमन्त्रीसँग छलफल: Dekhapadhi पहिरो पीडितको पुनःस्थापना र क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माणका लागि प्राथमिकताका साथ योजना तथा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिने प्रधानमन्त्रीको आश्वासन।
• पहिरोले म्यागदीभर ८८ वटा घरमा पूर्ण क्षति, ५२९ घर उच्च जोखिममा।
पहिरो पीडितको पुनःस्थापनाका लागि प्रधानमन्त्रीसँग छलफल
काठमाडौं। म्याग्दीका पहिरो पीडितको पुनःस्थापनाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भएको छ। प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा र नेकपाका नेता प्रमोद श्रेष्ठले बालुवाटारस्थित निवासमा पुगेर प्रधानमन्त्री ओलीसँग पहिराबाट विस्थापितको पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका विषयमा छलफल गरेका हुन्।
सांसद थापाका अनुसार प्रधानमन्त्री ओलीले पहिरो पीडितको पुनःस्थापना र क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण गरी जनजीवनलाई सहज बनाउन सम्बद्ध मन्त्रालयमार्फत प्राथमिकताका साथ योजना तथा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिने प्रतिबद्धता जनाएका थिए।
पहिरो र बाढीका कारण म्याग्दीको धवलागिरि, मालिका, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकामा ३१ जनाको मृत्यु तथा चार जना बेपत्ता भएका छन्। जिल्लाभर ८८ वटा घरमा पूर्ण क्षति, ५२९ घर उच्च जोखिम र १४९ घर जोखिम भएर विस्थापित भएका छन्।
गत असार २६ गते यताको पहिरोका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोमलगायत ग्रामीण क्षेत्र जोड्ने सडक अवरुद्ध बनेको छ । वडा कार्यालय, विद्यालय, खानेपानी, स्वास्थ्य चौकी, सडक, सिँचाइ, पैदलमार्गमा पहिरोले क्षति गरेको छ ।
प्रतिक्रिया दिनुहोस्