कैलाली। कञ्चनपुरको बेलौरी-१० घोडाघाटबाट २ भारतीय लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्। प्रहरीको क्षेत्रीय अनुसन्धान समूहले पक्राउ परेका भारतीय नागरिकबाट २२.९ ग्राम ब्राउनसुगर बरामद गरेको छ। 

ब्राउन सुगरसहित २२ वर्षीय गोबिन्द सिंह र २३ वर्षीय रामवीर सिंहलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए। उनीहरू दुबैजना भारतको पिलिभित जिल्ला थाना हजारग्राम कम्बोझ नगर गाउँ पतैयाका हुन्।

उनीहरुले धनगढी, महेन्द्रनगरदेखि नेपालगन्जसम्म कारोबार गरिरहेको जानकारी आएको  पनि डीआईजी सुबेदीले बताए।

" /> कैलाली। कञ्चनपुरको बेलौरी-१० घोडाघाटबाट २ भारतीय लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्। प्रहरीको क्षेत्रीय अनुसन्धान समूहले पक्राउ परेका भारतीय नागरिकबाट २२.९ ग्राम ब्राउनसुगर बरामद गरेको छ। 

ब्राउन सुगरसहित २२ वर्षीय गोबिन्द सिंह र २३ वर्षीय रामवीर सिंहलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए। उनीहरू दुबैजना भारतको पिलिभित जिल्ला थाना हजारग्राम कम्बोझ नगर गाउँ पतैयाका हुन्।

उनीहरुले धनगढी, महेन्द्रनगरदेखि नेपालगन्जसम्म कारोबार गरिरहेको जानकारी आएको  पनि डीआईजी सुबेदीले बताए।

"> ब्राउन सुगरसहित २ जना भारतीय पक्राउ: Dekhapadhi
ब्राउन सुगरसहित २ जना भारतीय पक्राउ <p style="text-align: justify;">कैलाली। कञ्चनपुरको बेलौरी-१० घोडाघाटबाट २ भारतीय लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्। प्रहरीको क्षेत्रीय अनुसन्धान समूहले पक्राउ परेका भारतीय नागरिकबाट २२.९&nbsp;ग्राम ब्राउनसुगर बरामद गरेको छ।&nbsp;</p> <p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2020-08-02/132545184brown sugar (2).jpg" /></p> <p style="text-align: justify;">ब्राउन सुगरसहित २२ वर्षीय गोबिन्द सिंह र २३ वर्षीय रामवीर सिंहलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी उत्तमराज&nbsp;सुवेदीले जानकारी दिए।&nbsp;उनीहरू दुबैजना&nbsp;भारतको पिलिभित जिल्ला थाना हजारग्राम कम्बोझ नगर गाउँ पतैयाका हुन्।</p> <p style="text-align: justify;">उनीहरुले धनगढी, महेन्द्रनगरदेखि नेपालगन्जसम्म कारोबार गरिरहेको जानकारी आएको&nbsp; पनि डीआईजी सुबेदीले बताए।</p>
प्रतिक्रिया दिनुहोस्