कैलाली। कैलालीको दक्षिण क्षेत्रका बाढी प्रभावितले पाँच दिनदेखि चाउचाउ र चिउराको भरमा गुजारा गरिरहेका छन्। उनीहरुको मुखमा नियमित अन्न नपरेको पाँच दिन भइसकेको छ।

बाढीको पानी पूर्णरुपमा नघटेका कारण प्रभावितहरु सडकमै बस्न बाध्य भएका छन्। स्थानीय सरकार र केही संघ संस्थाले दिएको बिस्कुट, चाउचाउ तथा पानीको भरमा गुजारा गरिरहेको बाढी पीडितहरुले बताएका छन्।

घरमा भएको अन्नपात बाढीले बगाएको र बाँकी रहेको पनि पानीले भिजेर कुहिँदा छाक टार्नै मुस्किल भएको बाढी पीडितहरुको भनाइ छ।

विभिन्न संघसंस्थाहरुले खाद्यान्न लगायतका सामग्री नगरपालिकालाई हस्तान्तरण गरेका छन्। बाढीले जिल्लाको विभिन्न स्थानीय तहका ६ हजार ३ सय २० घरपरिवार प्रभावित भएका छन्।

प्रभावितमध्ये केही परिवार बाढी घटेपछि आफ्नो घर फर्के पनि अझै अधिकांश परिवार हुलाकी सडकमा त्रिपाल मुनि बसिरहेको भजनी नगरपालिकाकी उपमेयर छाया देवकोटाले बताइन्।

बाढी प्रभावित सबैको उद्धारलाई पहिलो प्राथमितामा राखेकाले सुख्खा खानाबाहेक अन्य ब्यवस्था गर्न नसकिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहराले बताए।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जोशीपुर गाउँपालिकामा २ हजार ३१५, भजनी नगरपालिकामा २ हजार १८०, जानकी गाउँपालिकामा १ हजार र टीकापुर नगरपालिकामा ८ सय २५ घरपरिवार बाढीले प्रभावित भएका छन्।

" /> कैलाली। कैलालीको दक्षिण क्षेत्रका बाढी प्रभावितले पाँच दिनदेखि चाउचाउ र चिउराको भरमा गुजारा गरिरहेका छन्। उनीहरुको मुखमा नियमित अन्न नपरेको पाँच दिन भइसकेको छ।

बाढीको पानी पूर्णरुपमा नघटेका कारण प्रभावितहरु सडकमै बस्न बाध्य भएका छन्। स्थानीय सरकार र केही संघ संस्थाले दिएको बिस्कुट, चाउचाउ तथा पानीको भरमा गुजारा गरिरहेको बाढी पीडितहरुले बताएका छन्।

घरमा भएको अन्नपात बाढीले बगाएको र बाँकी रहेको पनि पानीले भिजेर कुहिँदा छाक टार्नै मुस्किल भएको बाढी पीडितहरुको भनाइ छ।

विभिन्न संघसंस्थाहरुले खाद्यान्न लगायतका सामग्री नगरपालिकालाई हस्तान्तरण गरेका छन्। बाढीले जिल्लाको विभिन्न स्थानीय तहका ६ हजार ३ सय २० घरपरिवार प्रभावित भएका छन्।

प्रभावितमध्ये केही परिवार बाढी घटेपछि आफ्नो घर फर्के पनि अझै अधिकांश परिवार हुलाकी सडकमा त्रिपाल मुनि बसिरहेको भजनी नगरपालिकाकी उपमेयर छाया देवकोटाले बताइन्।

बाढी प्रभावित सबैको उद्धारलाई पहिलो प्राथमितामा राखेकाले सुख्खा खानाबाहेक अन्य ब्यवस्था गर्न नसकिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहराले बताए।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जोशीपुर गाउँपालिकामा २ हजार ३१५, भजनी नगरपालिकामा २ हजार १८०, जानकी गाउँपालिकामा १ हजार र टीकापुर नगरपालिकामा ८ सय २५ घरपरिवार बाढीले प्रभावित भएका छन्।

"> कैलालीका बाढीपीडितको बिजोग: चाउचाउ र चिउरा गाँस, त्रिपालमुनीको वास !: Dekhapadhi घरमा भएको अन्नपात बाढीले बगायो, बचेको पनि पानीले भिजेर कुहियो।
• बाढीले ६ हजार ३ सय २० घरपरिवार प्रभावित भएका छन्।
• उद्धारलाई पहिलो प्राथमितामा राखेकाले सुख्खा खानाबाहेक अन्य ब्यवस्था गर्न सकिएन: सीडीओ

कैलालीका बाढीपीडितको बिजोग: चाउचाउ र चिउरा गाँस, त्रिपालमुनीको वास !
कैलाली। कैलालीको दक्षिण क्षेत्रका बाढी प्रभावितले पाँच दिनदेखि चाउचाउ र चिउराको भरमा गुजारा गरिरहेका छन्। उनीहरुको मुखमा नियमित अन्न नपरेको पाँच दिन भइसकेको छ।

बाढीको पानी पूर्णरुपमा नघटेका कारण प्रभावितहरु सडकमै बस्न बाध्य भएका छन्। स्थानीय सरकार र केही संघ संस्थाले दिएको बिस्कुट, चाउचाउ तथा पानीको भरमा गुजारा गरिरहेको बाढी पीडितहरुले बताएका छन्।

घरमा भएको अन्नपात बाढीले बगाएको र बाँकी रहेको पनि पानीले भिजेर कुहिँदा छाक टार्नै मुस्किल भएको बाढी पीडितहरुको भनाइ छ।

विभिन्न संघसंस्थाहरुले खाद्यान्न लगायतका सामग्री नगरपालिकालाई हस्तान्तरण गरेका छन्। बाढीले जिल्लाको विभिन्न स्थानीय तहका ६ हजार ३ सय २० घरपरिवार प्रभावित भएका छन्।

प्रभावितमध्ये केही परिवार बाढी घटेपछि आफ्नो घर फर्के पनि अझै अधिकांश परिवार हुलाकी सडकमा त्रिपाल मुनि बसिरहेको भजनी नगरपालिकाकी उपमेयर छाया देवकोटाले बताइन्।

बाढी प्रभावित सबैको उद्धारलाई पहिलो प्राथमितामा राखेकाले सुख्खा खानाबाहेक अन्य ब्यवस्था गर्न नसकिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहराले बताए।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जोशीपुर गाउँपालिकामा २ हजार ३१५, भजनी नगरपालिकामा २ हजार १८०, जानकी गाउँपालिकामा १ हजार र टीकापुर नगरपालिकामा ८ सय २५ घरपरिवार बाढीले प्रभावित भएका छन्।

प्रतिक्रिया दिनुहोस्