काठमाडौं। मकवानपुरको थाहा नगरपालिका-९, चित्लाङबाट करिब तीन किलो आठ ग्राम लागुऔषध चरेसजस्तो देखिने पदार्थसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ महादेव खर्क बस्ने ३० वर्षीय शुभराज घलान, सोही ठाउँस्थित छाप टोल बस्ने ३३ वर्षीय नारायणसिंह घलान र प्रदेश नम्बर–३, ०३००१ ह ०२५९ नम्बरको अटो चालक रहेका छन्।

अटो चालकको प्रहरीले पहिचान खुलाएको छैन। इलाका प्रहरी कार्यालय चित्लाङबाट खटिएको प्रहरी टोलीले उक्त अटोमा शंका लागि जाँच गर्दा अटोमा सवार शुभराज र नारायणले झोलामा लुकाएर ल्याउँदै गरेको उक्त पदार्थ फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

मकवानपुरकै थाहा नगरपालिका-९, चित्लाङबाट पनि करिब ९ किलो ९०० ग्राम लागुऔषध चरेसजस्तो देखिने पदार्थ आइतबार बिहान प्रहरीले बरामद गरेको छ।

सो स्थानमा इलाका प्रहरी कार्यालय चित्लाङबाट खटिएको प्रहरीलाई देखेर दुईजनाले आफूसँग भएको झोला फालेर भागेका थिए।

त्यसपछि झोला जाँच गर्दा उक्त लागुऔषध प्रहरीले बरामद् गरेको हो। दुवैजना हाल फरार रहेका छन्।

प्रहरीले फरार भएका दुवैजनालाई खोजी रहेको जनाएको छ।

यसैबीच मोरङको कटहरी गाउँपालिका-१ सिङ्गीया खोला नजिकबाट करिब तीन किलो लागुऔषध गाँजासहित दुईजनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा को २५ प ८०७४ नम्बरको मोटरसाइकल चालक सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने ३४ वर्षीय आशीष राई र मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका-१६ बस्ने २२ वर्षीय सञ्जीव राई रहेका छन्।

" /> काठमाडौं। मकवानपुरको थाहा नगरपालिका-९, चित्लाङबाट करिब तीन किलो आठ ग्राम लागुऔषध चरेसजस्तो देखिने पदार्थसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ महादेव खर्क बस्ने ३० वर्षीय शुभराज घलान, सोही ठाउँस्थित छाप टोल बस्ने ३३ वर्षीय नारायणसिंह घलान र प्रदेश नम्बर–३, ०३००१ ह ०२५९ नम्बरको अटो चालक रहेका छन्।

अटो चालकको प्रहरीले पहिचान खुलाएको छैन। इलाका प्रहरी कार्यालय चित्लाङबाट खटिएको प्रहरी टोलीले उक्त अटोमा शंका लागि जाँच गर्दा अटोमा सवार शुभराज र नारायणले झोलामा लुकाएर ल्याउँदै गरेको उक्त पदार्थ फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

मकवानपुरकै थाहा नगरपालिका-९, चित्लाङबाट पनि करिब ९ किलो ९०० ग्राम लागुऔषध चरेसजस्तो देखिने पदार्थ आइतबार बिहान प्रहरीले बरामद गरेको छ।

सो स्थानमा इलाका प्रहरी कार्यालय चित्लाङबाट खटिएको प्रहरीलाई देखेर दुईजनाले आफूसँग भएको झोला फालेर भागेका थिए।

त्यसपछि झोला जाँच गर्दा उक्त लागुऔषध प्रहरीले बरामद् गरेको हो। दुवैजना हाल फरार रहेका छन्।

प्रहरीले फरार भएका दुवैजनालाई खोजी रहेको जनाएको छ।

यसैबीच मोरङको कटहरी गाउँपालिका-१ सिङ्गीया खोला नजिकबाट करिब तीन किलो लागुऔषध गाँजासहित दुईजनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा को २५ प ८०७४ नम्बरको मोटरसाइकल चालक सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने ३४ वर्षीय आशीष राई र मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका-१६ बस्ने २२ वर्षीय सञ्जीव राई रहेका छन्।

"> लागुऔषधसहित पाँच युवक पक्राउ, दुईजना फरार: Dekhapadhi
लागुऔषधसहित पाँच युवक पक्राउ, दुईजना फरार
काठमाडौं। मकवानपुरको थाहा नगरपालिका-९, चित्लाङबाट करिब तीन किलो आठ ग्राम लागुऔषध चरेसजस्तो देखिने पदार्थसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ महादेव खर्क बस्ने ३० वर्षीय शुभराज घलान, सोही ठाउँस्थित छाप टोल बस्ने ३३ वर्षीय नारायणसिंह घलान र प्रदेश नम्बर–३, ०३००१ ह ०२५९ नम्बरको अटो चालक रहेका छन्।

अटो चालकको प्रहरीले पहिचान खुलाएको छैन। इलाका प्रहरी कार्यालय चित्लाङबाट खटिएको प्रहरी टोलीले उक्त अटोमा शंका लागि जाँच गर्दा अटोमा सवार शुभराज र नारायणले झोलामा लुकाएर ल्याउँदै गरेको उक्त पदार्थ फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

मकवानपुरकै थाहा नगरपालिका-९, चित्लाङबाट पनि करिब ९ किलो ९०० ग्राम लागुऔषध चरेसजस्तो देखिने पदार्थ आइतबार बिहान प्रहरीले बरामद गरेको छ।

सो स्थानमा इलाका प्रहरी कार्यालय चित्लाङबाट खटिएको प्रहरीलाई देखेर दुईजनाले आफूसँग भएको झोला फालेर भागेका थिए।

त्यसपछि झोला जाँच गर्दा उक्त लागुऔषध प्रहरीले बरामद् गरेको हो। दुवैजना हाल फरार रहेका छन्।

प्रहरीले फरार भएका दुवैजनालाई खोजी रहेको जनाएको छ।

यसैबीच मोरङको कटहरी गाउँपालिका-१ सिङ्गीया खोला नजिकबाट करिब तीन किलो लागुऔषध गाँजासहित दुईजनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा को २५ प ८०७४ नम्बरको मोटरसाइकल चालक सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने ३४ वर्षीय आशीष राई र मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका-१६ बस्ने २२ वर्षीय सञ्जीव राई रहेका छन्।

प्रतिक्रिया दिनुहोस्