काठमाडौं। जेलबाट भागेका एक कैदी करिब ८ महिनापछि पक्राउ परेका छन्। कर्तब्य ज्यान मुद्दामा २० वर्ष सजाय सुनाइएका २५ वर्षीय कुलदीपराज धामीलाई प्रहरीले नवलपरासीबाट पक्राउ गरेको हो। सुनसरीको रामधुनी नगरपालिका-७ घर भएका धामी भीमफेदी कारागारबाट अघिल्लो वर्ष कात्तिकमा भागेका थिए।
मकवानपुर प्रहरीले देवचुली नगरपालिका–१६ रजहरस्थित पुल छेउबाट उनलाई पक्राउ गरेको हो। मकवानपुरका २१ वर्षीय रोजिन गुरुङको हत्या गरेपछि उनलाई अदालतले २० वर्ष कैद सजाय सुनाएको थियो।
" />

">
जेलबाट भागेका कैदी ८ महिनापछि पक्राउ: Dekhapadhi
जेलबाट भागेका कैदी ८ महिनापछि पक्राउ
<p style="text-align: justify;">काठमाडौं। जेलबाट भागेका एक कैदी करिब ८ महिनापछि पक्राउ परेका छन्। कर्तब्य ज्यान मुद्दामा २० वर्ष सजाय सुनाइएका २५ वर्षीय कुलदीपराज धामीलाई प्रहरीले नवलपरासीबाट पक्राउ गरेको हो। सुनसरीको रामधुनी नगरपालिका-७ घर भएका धामी भीमफेदी कारागारबाट अघिल्लो वर्ष कात्तिकमा भागेका थिए।</p>
<p style="text-align: justify;">मकवानपुर प्रहरीले देवचुली नगरपालिका–१६ रजहरस्थित पुल छेउबाट उनलाई पक्राउ गरेको हो। मकवानपुरका २१ वर्षीय रोजिन गुरुङको हत्या गरेपछि उनलाई अदालतले २० वर्ष कैद सजाय सुनाएको थियो।</p>