काठमाडौं । सुनसरीको इनरुवा नगरपालिका–४ मा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
को.१ च ८३०१ नम्बरको पिकअपले को.२८ प ४२७३ नम्बरको मोटरसाइकललाई आज दिउँसो ठक्कर दिँदा मोटरसाइकलका चालक धरान निवासी ४० वर्षीय दीपक मगरको मृत्यु भएको हो।
मगरको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो। पिकअप र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।