काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न ठाउँबाट जुवातास खेल्ने २१ जनालाई तीन लाख ५७ हजार ३८० रूपैयाँसहित नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले शनिबार तीन बजे चक्रपथ नारायण गोपालचोकस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा भक्तपुर बस्ने सिन्धुपाल्चोकका यामबहादुर श्रेष्ठ सहित १२ जनालाई पत्राउ गरेको हो। उनीहरूको साथबाट प्रहरीले नगद तीन लाख आठ हजार पाँच सय रूपैयाँ पनि बरामद गरेको छ।

महानगरीय प्रहरी वृत्त कालिमाटीले पनि बाफलस्थित एक ग्यारेजमा जुवातास खेलिरहेको अवस्थामा कालिमाटीका दिनेश भट्टचनसहित ३ जनालाई नगद १३ हजार ५० रूपैयाँसहित नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले शनिबार तीन बजे काठमाण्डौं महानगरपालिका–३२ गार्डेन चोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ। नवलपरासी कावासोतीका राम गुराँउसहित छ जनालाई प्रहरीले नगद ३५ हजार ८३० रूपैयाँसहित नियन्त्रणमा लिएको जनाएको छ।

" /> काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न ठाउँबाट जुवातास खेल्ने २१ जनालाई तीन लाख ५७ हजार ३८० रूपैयाँसहित नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले शनिबार तीन बजे चक्रपथ नारायण गोपालचोकस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा भक्तपुर बस्ने सिन्धुपाल्चोकका यामबहादुर श्रेष्ठ सहित १२ जनालाई पत्राउ गरेको हो। उनीहरूको साथबाट प्रहरीले नगद तीन लाख आठ हजार पाँच सय रूपैयाँ पनि बरामद गरेको छ।

महानगरीय प्रहरी वृत्त कालिमाटीले पनि बाफलस्थित एक ग्यारेजमा जुवातास खेलिरहेको अवस्थामा कालिमाटीका दिनेश भट्टचनसहित ३ जनालाई नगद १३ हजार ५० रूपैयाँसहित नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले शनिबार तीन बजे काठमाण्डौं महानगरपालिका–३२ गार्डेन चोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ। नवलपरासी कावासोतीका राम गुराँउसहित छ जनालाई प्रहरीले नगद ३५ हजार ८३० रूपैयाँसहित नियन्त्रणमा लिएको जनाएको छ।

"> २१ जुवाडे पक्राउ: Dekhapadhi
२१ जुवाडे पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न ठाउँबाट जुवातास खेल्ने २१ जनालाई तीन लाख ५७ हजार ३८० रूपैयाँसहित नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले शनिबार तीन बजे चक्रपथ नारायण गोपालचोकस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा भक्तपुर बस्ने सिन्धुपाल्चोकका यामबहादुर श्रेष्ठ सहित १२ जनालाई पत्राउ गरेको हो। उनीहरूको साथबाट प्रहरीले नगद तीन लाख आठ हजार पाँच सय रूपैयाँ पनि बरामद गरेको छ।

महानगरीय प्रहरी वृत्त कालिमाटीले पनि बाफलस्थित एक ग्यारेजमा जुवातास खेलिरहेको अवस्थामा कालिमाटीका दिनेश भट्टचनसहित ३ जनालाई नगद १३ हजार ५० रूपैयाँसहित नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले शनिबार तीन बजे काठमाण्डौं महानगरपालिका–३२ गार्डेन चोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ। नवलपरासी कावासोतीका राम गुराँउसहित छ जनालाई प्रहरीले नगद ३५ हजार ८३० रूपैयाँसहित नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्