काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेललाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएकाे छ।

उपमहानगरपालिकाको शिक्षा शाखाबाट कक्षा ८ को परीक्षा सञ्चालनमा भएको खर्चको फरफारक गरी भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधार गएको अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले लेखा अधिकृत पोखरेलले सेवाग्राहीबाट नगद ६५ हजार रूपैयाँ लिइसकेको पाइएको र उनीबाट बरामद पनि गरिएको बताए।

प्रवक्ता अधिकारीका अनुसार पोखरेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसूर अपराध गरेको देखिएको छ।

उनीविरुद्ध अख्तियारले आइतबार नै बिगो ६५ हजार कायम गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

" /> काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेललाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएकाे छ।

उपमहानगरपालिकाको शिक्षा शाखाबाट कक्षा ८ को परीक्षा सञ्चालनमा भएको खर्चको फरफारक गरी भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधार गएको अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले लेखा अधिकृत पोखरेलले सेवाग्राहीबाट नगद ६५ हजार रूपैयाँ लिइसकेको पाइएको र उनीबाट बरामद पनि गरिएको बताए।

प्रवक्ता अधिकारीका अनुसार पोखरेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसूर अपराध गरेको देखिएको छ।

उनीविरुद्ध अख्तियारले आइतबार नै बिगो ६५ हजार कायम गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

"> घुससहित इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत नियन्त्रणमा: Dekhapadhi
घुससहित इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत नियन्त्रणमा
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेललाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएकाे छ।

उपमहानगरपालिकाको शिक्षा शाखाबाट कक्षा ८ को परीक्षा सञ्चालनमा भएको खर्चको फरफारक गरी भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधार गएको अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले लेखा अधिकृत पोखरेलले सेवाग्राहीबाट नगद ६५ हजार रूपैयाँ लिइसकेको पाइएको र उनीबाट बरामद पनि गरिएको बताए।

प्रवक्ता अधिकारीका अनुसार पोखरेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसूर अपराध गरेको देखिएको छ।

उनीविरुद्ध अख्तियारले आइतबार नै बिगो ६५ हजार कायम गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

प्रतिक्रिया दिनुहोस्