चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसीले अनशन शुरू गरेको यो १७औं पटक हो। डा. केसी यसअघि १६ पटकसम्म अनशन बसिसकेका छन्।

चिकित्सा शिक्षामा सुधारका लागि आवाज बुलन्द गर्न पिछडिएको क्षेत्र जस्तो उपयुक्त स्थान अन्यत्र नहुने भन्दै आफू डडेल्धुरा पुगेको डा. केसीले १८ कात्तिकमा देखापढीलाई बताएका थिए।

आज साँझ अचानक स्वास्थ्य बिग्रिएपछि उनलाई चिकित्सक, स्थानीय नेता, नागरिक अगुवा, पत्रकार समेतको रोहवरमा अस्पताल लगिएको जनाइएको छ।

पढ्नुहाेस्

डा. केसीको १७औं अनशन डडेल्धुराबाट शुरू, यस्ता छन् माग (तस्वीरहरूसहित)

डा. गोविन्द केसी १७औं अनशनका लागि डडेल्धुरामा

"> स्वास्थ्य बिग्रिएपछि अनशनरत डा. केसीलाई अस्पताल लगियो: Dekhapadhi
स्वास्थ्य बिग्रिएपछि अनशनरत डा. केसीलाई अस्पताल लगियो
काठमाडौं। डडेल्धुरामा अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य बिग्रिएपछि अस्पताल लगिएको छ। अनशनको पाँचौ दिन आज साँझ उनलाई डडेल्धुरा अस्पताल लगिएको हो।

डा.केसी १८ कात्तिकदेखि सात बुँदे माग राखेर डडेल्धुरा सदरमुकामस्थित निर्मला भट्टको घरमा अनशन बसेका थिए।

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसीले अनशन शुरू गरेको यो १७औं पटक हो। डा. केसी यसअघि १६ पटकसम्म अनशन बसिसकेका छन्।

चिकित्सा शिक्षामा सुधारका लागि आवाज बुलन्द गर्न पिछडिएको क्षेत्र जस्तो उपयुक्त स्थान अन्यत्र नहुने भन्दै आफू डडेल्धुरा पुगेको डा. केसीले १८ कात्तिकमा देखापढीलाई बताएका थिए।

आज साँझ अचानक स्वास्थ्य बिग्रिएपछि उनलाई चिकित्सक, स्थानीय नेता, नागरिक अगुवा, पत्रकार समेतको रोहवरमा अस्पताल लगिएको जनाइएको छ।

पढ्नुहाेस्

डा. केसीको १७औं अनशन डडेल्धुराबाट शुरू, यस्ता छन् माग (तस्वीरहरूसहित)

डा. गोविन्द केसी १७औं अनशनका लागि डडेल्धुरामा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्