काठमाडौं। भगवती लामाले टाढैबाट हिमाल धेरै पटक नियालेकी छन्। नुवाकोटमा जन्मेकी उनी हिमालसम्म भने पुगेकी छैनन्। त्यहाँको वातावरण, रहनसहन प्रत्यक्ष अनुभूत गरेकी छैनन्। तर नयनराज पाण्डेको ‘सल्लीपिर’ पढ्दै गर्दा हिमालको चिसोले छोएको महशुस भयो उनलाई। पात्रहरुसँगै रोइन्, हाँसिन्।

‘‘पुस्तक पढ्दा पनि फिल्म हेरेजस्तै आनन्द आउने रहेछ,’’ २६ वर्षीया भगवतीले भनिन्, ‘‘पहिलोपटक कोर्स बुकबाहेक अन्य पुस्तक पढ्दा राम्रो लाग्यो। त्यसपछि पुस्तकहरु खोजीखोजी पढ्न थालेको छु।’’

दुई वर्ष अघि प्लस टु सकेर काठमाडौं आएकी भगवतीले कोर्सका किताबभन्दा बाहिरका पुस्तक पढेकी थिइनन्। साथीहरुसँग एक समारोहमा पुग्दा उनले बल्ल ‘नयनराज पाण्डे लेखक हुन्’ भनेर चिनेकी थिइन्। कार्यक्रममा नयनराजले राखेका विचार उनलाई मन पर्‍यो। र उनले नयनका पुस्तक खोज्न थालिन्। त्यही क्रममा उनले सल्लीपिर भेट्टाएकी हुन्।

पहिलो पुस्तकले नै राम्रो प्रभाव पारेपछि उनले अन्य पुस्तक पनि खोज्न थालिन्। डेढ वर्षमा उनले २४ वटा आख्यान, गैर आख्यान विधाका पुस्तक पढिसकेकी छन्।

‘‘पोहोर केवल पाँचवटा पुस्तक पढ्न भ्याएँ,’’ उनले भनिन्, ‘‘यो वर्ष २५ वटा पुस्तक पढ्ने लक्ष्य राखेकी छु। पाँच महिनामै १९ वटा पुस्तक त पढिसकेँ। वर्षभरीमा २५ वटा भन्दा बढि पढ्छुहोला।’’

कोर्स बाहिरका किताब पढ्दा सोच्ने क्षमता बढीरहेको महशुस गर्छिन् उनी। उनको गाउँमा न पुस्तक पसल छ, न त कोर्सबाहिरका पुस्तक पढ्न कुनै लाइब्रेरी नै! त्यसबेला उनलाई शिक्षक वा अभिभावकले समेत कोर्सबाहिरका पुस्तक पढ्नुपर्छ भनेर प्रेरित पनि गरेनन्। अहिले भने उनी सचेत छिन्। त्यसैले नेपाली लेखकका साथै, विदेशी लेखकका पुस्तकहरु पनि खोजीखोजी पढ्न थालेकी छन्।

साथीहरुले फिक्सनबाट सुरु गर्दा पढ्ने बानी बढ्छ भनेपछि उनको रोजाइमा अहिले आख्यान परेको छ।

‘‘मैले जम्मा २४ वटा पुस्तक पढेँ, नेपाली, विदेशी थुप्रै किताब पढ्न बाँकी छ, ’’ उनले भनिन्, ‘‘पछि गएर कुनै एउटा रुचीको विषय बन्छ होला, त्यही अनुसार पुस्तक खोज्छु होला। तर अहिले धेरै फिक्सन पढिरहेको छु।’’

अहिले उनी भारतीय लेखक चेतन भगतको ‘रिभोलुसन २०२०’ उपन्यास पढिरहेकी छन्।

विएस्सी फरेस्ट्री पढिरहेका दाङका २० वर्षिय विष्णु पुरी फुर्सदको समयमा पुस्तक पढ्छन्। उनलाई मनपर्ने पुस्तक बुद्धिसागरको ‘कर्णाली ब्लुज’, सुविन भट्टराईको ‘समर लभ’, ‘साया’ हुन्। प्लस टु पास गरेर काठमाडौं आएपछि नै उनले कोर्सबाहिरका पुस्तक पढ्न थालेका हुन्। काठमाडौंमा होस्टेल बस्दा साथीहरुसँग कोर्सबाहेक अन्य पुस्तक पनि देखेपछि उनी आकर्षित भएका थिए। फुर्सदको समयमा साथीहरु पुस्तक  पढ्थे। त्यसैले उनलाई पनि तिनमा रुची बढ्न थाल्यो। उनी ती किताबमा साहित्यिक, सामाजिक, अन्तर्राष्ट्रिय परिवेशका ज्ञान भेट्छन्।

बिएस्सी फरेस्ट्री सेकेन्ड इयरमा अध्यनरत २२ वर्षिया सिम्रन ढकाललाई आध्यात्मिक पुस्तक मन पर्छ। सिम्रनका अनुसार टिनएज र त्यसपछिका केही वर्ष युवाहरुले भविश्यको चिन्ता लिने, सामान्य कुरालाई ठूलो सोच्ने लगायत उनीहरुको अपरिपक्वताका कारण हतोत्साही हुन्छन्। त्यस्तो अवस्थामा प्रोत्साहन दिने पुस्तक युवाका लागि आवश्यक रहेको उनी बताउँछिन्।

‘‘हामीमा सानो सानो कुराले एन्जाइटी पैदा गरिरहेको हुन्छ,’’ उनले भनिन्, ‘‘ कसरी पोजिटिभ सोच्ने र जिन्दगीका समस्याहरुलाई समाधान गर्ने भन्ने बुझ्न आध्यात्मिक मार्गसहितको पुस्तक चाहिन्छ।’’

नुवाकोटका सन्तोष लामिछाने कक्षा १२ मा पढ्दै छन्। उनी सानैदेखि कक्षामा अब्बल हुँदै आएका छन्। सानैदेखि उनलाई उपहारमा पनि पुस्तक नै आए। सानैदेखि पुस्तक पाएका सन्तोषलाई अहिले पुस्तकको लत नै बसेको छ।

‘‘गिफ्टमा आएका पुस्तकले नै पढ्ने लत बनाइदियो,’’ उनले भने, ‘‘उपन्यास, कथा, जीवनी, गैरआख्यान जे-जे आउँछ, सबै पढ्छु। किनेर पनि पुस्तक पढ्ने गर्छु।’’

कुनै पुस्तक पढिसकेपछि साथीभाइमाझ बसेर छलफल पनि गर्ने बानी पनि छ उनको। फरक-फरक किसिमका पुस्तक पढ्दा सोचाई पनि फराकिलो हुँदै जाने उनको अनुभव छ। भन्छन्, ‘‘सानोबेलादेखि अहिलेसम्म कति पुस्तक पढेँ त्यो त याद छैन। तर हरेक पुस्तकमा रहेको ज्ञान फरक लाग्छ। अझै धेरै पढ्नु छ भन्ने लाग्छ।’’

" /> काठमाडौं। भगवती लामाले टाढैबाट हिमाल धेरै पटक नियालेकी छन्। नुवाकोटमा जन्मेकी उनी हिमालसम्म भने पुगेकी छैनन्। त्यहाँको वातावरण, रहनसहन प्रत्यक्ष अनुभूत गरेकी छैनन्। तर नयनराज पाण्डेको ‘सल्लीपिर’ पढ्दै गर्दा हिमालको चिसोले छोएको महशुस भयो उनलाई। पात्रहरुसँगै रोइन्, हाँसिन्।

"> युवामा पुस्तक मोह: Dekhapadhi
युवामा पुस्तक मोह

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्