कैलाली। सेती नदीमा बगेर बेपत्ता भएका दुई जना अझै फेला परेका छैनन्। 

शनिबार दिउँसो डडेल्धुरा अस्पतालमा कार्यरत खप्तडछान्ना गाउपालिका-५ का हेल्थ असिस्टेन्ट बिनय बहादुर सिंह र परशुराम नगरपालिका-१ का ल्याव असिस्टेन्ट हरि जोशी बेपत्ता भएका हुन्। अस्पतालकै अर्का कर्मचारी प्रेम ठगुन्नाको भने उद्दार गरिएको थियो।

शैलेश्वरी मन्दिर दर्शन गर्न  बिहान डडेल्धुराबाट डोटी गएका उनीहरु दर्शनपछि फर्किने क्रममा सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेय बताए। उनले डुबेर बेपत्ता दुबै स्वास्थ्यकर्मीको सशस्त्र प्रहरीको गोताखोरद्वारा खोजी भैरहेको बताए।

" /> कैलाली। सेती नदीमा बगेर बेपत्ता भएका दुई जना अझै फेला परेका छैनन्। 

शनिबार दिउँसो डडेल्धुरा अस्पतालमा कार्यरत खप्तडछान्ना गाउपालिका-५ का हेल्थ असिस्टेन्ट बिनय बहादुर सिंह र परशुराम नगरपालिका-१ का ल्याव असिस्टेन्ट हरि जोशी बेपत्ता भएका हुन्। अस्पतालकै अर्का कर्मचारी प्रेम ठगुन्नाको भने उद्दार गरिएको थियो।

शैलेश्वरी मन्दिर दर्शन गर्न  बिहान डडेल्धुराबाट डोटी गएका उनीहरु दर्शनपछि फर्किने क्रममा सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेय बताए। उनले डुबेर बेपत्ता दुबै स्वास्थ्यकर्मीको सशस्त्र प्रहरीको गोताखोरद्वारा खोजी भैरहेको बताए।

"> सेतीमा वेपत्ता भएका दुई स्वास्थ्यकर्मी अझै भेटिएनन्: Dekhapadhi
सेतीमा वेपत्ता भएका दुई स्वास्थ्यकर्मी अझै भेटिएनन् <p style="text-align: justify;">कैलाली। सेती नदीमा बगेर बेपत्ता भएका दुई जना अझै फेला परेका छैनन्।&nbsp;</p> <p style="text-align: justify;">शनिबार दिउँसो डडेल्धुरा अस्पतालमा कार्यरत खप्तडछान्ना गाउपालिका-५ का हेल्थ असिस्टेन्ट बिनय बहादुर सिंह र परशुराम नगरपालिका-१ का ल्याव असिस्टेन्ट हरि जोशी बेपत्ता भएका हुन्। अस्पतालकै अर्का कर्मचारी प्रेम ठगुन्नाको भने उद्दार गरिएको थियो।</p> <p style="text-align: justify;">शैलेश्वरी मन्दिर&nbsp;दर्शन गर्न&nbsp; बिहान डडेल्धुराबाट डोटी गएका उनीहरु दर्शनपछि फर्किने क्रममा सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेय बताए। उनले डुबेर बेपत्ता दुबै स्वास्थ्यकर्मीको सशस्त्र प्रहरीको गोताखोरद्वारा खोजी भैरहेको बताए।</p>
प्रतिक्रिया दिनुहोस्