मकवानपुर। भीमफेदी कारागारबाट केही महीना अघि फरार भएका कैदी कुलदीपराज धामीलाई प्रहरीले पक्राउ गरेको छ। पूर्व नवलपरासीको रजहरमा हेटौँडाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी आज पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ।  

धामी चितवन बस्ने वर्ष २१ का रोजीन गुरुङको हत्या गरेको अभियोगमा २० वर्ष जन्मकैद भोगिरहेको अवस्थामा २०७६ साल कात्तिक ३० गते कारागारबाट भागी फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले निजको खोजतलास गर्ने क्रममा कञ्चनपुरबाट चितवन आउँदै गरेको सूचनाका आधारमा निजलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए।

फरार कैदी धामी सुनसरी जिल्लाको रामधुनी नगरपालिका–७ बस्ने २५ वर्षका छन्। उनलाई आजै कारागार पठाइने भएको प्रवक्ता रानाले जानकारी बताए। रासस

" /> मकवानपुर। भीमफेदी कारागारबाट केही महीना अघि फरार भएका कैदी कुलदीपराज धामीलाई प्रहरीले पक्राउ गरेको छ। पूर्व नवलपरासीको रजहरमा हेटौँडाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी आज पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ।  

धामी चितवन बस्ने वर्ष २१ का रोजीन गुरुङको हत्या गरेको अभियोगमा २० वर्ष जन्मकैद भोगिरहेको अवस्थामा २०७६ साल कात्तिक ३० गते कारागारबाट भागी फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले निजको खोजतलास गर्ने क्रममा कञ्चनपुरबाट चितवन आउँदै गरेको सूचनाका आधारमा निजलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए।

फरार कैदी धामी सुनसरी जिल्लाको रामधुनी नगरपालिका–७ बस्ने २५ वर्षका छन्। उनलाई आजै कारागार पठाइने भएको प्रवक्ता रानाले जानकारी बताए। रासस

"> भीमफेदी कारागारबाट फरार कैदी पक्राउ     : Dekhapadhi
भीमफेदी कारागारबाट फरार कैदी पक्राउ      <p style="text-align: justify;">मकवानपुर। भीमफेदी कारागारबाट केही महीना अघि फरार भएका कैदी कुलदीपराज धामीलाई प्रहरीले पक्राउ गरेको छ। पूर्व नवलपरासीको रजहरमा हेटौँडाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी आज पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ। &nbsp;</p> <p style="text-align: justify;">धामी चितवन बस्ने वर्ष २१ का रोजीन गुरुङको हत्या गरेको अभियोगमा २० वर्ष जन्मकैद भोगिरहेको अवस्थामा २०७६ साल कात्तिक ३० गते कारागारबाट भागी फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले निजको खोजतलास गर्ने क्रममा कञ्चनपुरबाट चितवन आउँदै गरेको सूचनाका आधारमा निजलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए।</p> <p style="text-align: justify;">फरार कैदी धामी सुनसरी जिल्लाको रामधुनी नगरपालिका&ndash;७ बस्ने २५ वर्षका छन्। उनलाई आजै कारागार पठाइने भएको प्रवक्ता रानाले जानकारी बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्