ललितपुर। कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको आरोपमा गोदावरी नगरपालिका-९ छम्पी डाइछाप बस्ने २८ वर्षीय सन्तोष नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार दिउँसो सन्तोषले ४५ वर्षीय बाबु रामकृष्ण नेपालीलाई कुटपिट गरी घाइते बनाएपछि उपचारको लागि पाटन अस्पताल हुँदै छाउनी अस्पताल लगिएकोमा उपचारको क्रममा हिजो मृत्यु भएको प्रहरीले जनाएको छ।

शव दाहसंकारको लागि पशुपति आर्यघाट लगेको भन्ने जानकारी प्राप्त हुनासाथ कुटपिट गर्ने सन्तोष नेपालीलाई महानगरीय प्रहरी वृत्त गौशालाको प्रहरीले पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

" /> ललितपुर। कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको आरोपमा गोदावरी नगरपालिका-९ छम्पी डाइछाप बस्ने २८ वर्षीय सन्तोष नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार दिउँसो सन्तोषले ४५ वर्षीय बाबु रामकृष्ण नेपालीलाई कुटपिट गरी घाइते बनाएपछि उपचारको लागि पाटन अस्पताल हुँदै छाउनी अस्पताल लगिएकोमा उपचारको क्रममा हिजो मृत्यु भएको प्रहरीले जनाएको छ।

शव दाहसंकारको लागि पशुपति आर्यघाट लगेको भन्ने जानकारी प्राप्त हुनासाथ कुटपिट गर्ने सन्तोष नेपालीलाई महानगरीय प्रहरी वृत्त गौशालाको प्रहरीले पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

"> बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ : Dekhapadhi
बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ
ललितपुर। कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको आरोपमा गोदावरी नगरपालिका-९ छम्पी डाइछाप बस्ने २८ वर्षीय सन्तोष नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार दिउँसो सन्तोषले ४५ वर्षीय बाबु रामकृष्ण नेपालीलाई कुटपिट गरी घाइते बनाएपछि उपचारको लागि पाटन अस्पताल हुँदै छाउनी अस्पताल लगिएकोमा उपचारको क्रममा हिजो मृत्यु भएको प्रहरीले जनाएको छ।

शव दाहसंकारको लागि पशुपति आर्यघाट लगेको भन्ने जानकारी प्राप्त हुनासाथ कुटपिट गर्ने सन्तोष नेपालीलाई महानगरीय प्रहरी वृत्त गौशालाको प्रहरीले पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्