काठमाडौं। काठमाडौं महानगरपालिका–३ चक्रपथ नारायण गोपालचोकस्थित नारायण पौडेलको घरमा तास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ घर भई हाल भक्तपुर बस्ने ४० वर्षीय यामबहादुर श्रेष्ठ लगायत १२ जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूबाट नगद तीन लाख ८ हजार ५०० रूपैयाँ र ६ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
" /> काठमाडौं। काठमाडौं महानगरपालिका–३ चक्रपथ नारायण गोपालचोकस्थित नारायण पौडेलको घरमा तास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ घर भई हाल भक्तपुर बस्ने ४० वर्षीय यामबहादुर श्रेष्ठ लगायत १२ जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूबाट नगद तीन लाख ८ हजार ५०० रूपैयाँ र ६ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
">