बर्दिया। गुलरिया नगरपालिका–८ कोठियागाउँ बस्ने २३ वर्षीय श्याम थारुलाई २० वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।   

ती महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले थारुलाई पक्राउ गरेको हो।   

घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

" /> बर्दिया। गुलरिया नगरपालिका–८ कोठियागाउँ बस्ने २३ वर्षीय श्याम थारुलाई २० वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।   

ती महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले थारुलाई पक्राउ गरेको हो।   

घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

"> जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ: Dekhapadhi
जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ <p style="text-align: justify;">बर्दिया। गुलरिया नगरपालिका&ndash;८ कोठियागाउँ बस्ने २३ वर्षीय श्याम थारुलाई २० वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। &nbsp;&nbsp;</p> <p style="text-align: justify;">ती महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले थारुलाई पक्राउ गरेको हो। &nbsp;&nbsp;</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्