धनुषा। प्रहरीलाई घुस दिन खोजेको आरोपमा सर्लाही ईश्वरपुर नगरपालिका–९ बयलबास बस्ने ३२ वर्षीय रामविश्वास पटेललाई प्रहरीले पक्राउ गरेको छ। 

बीआर ०६ पिई ०६५८ नम्बरको गाडीका चालक पटेललाई लक्ष्मिनिया गाउँपालिका–७ लक्ष्मिनिया चोकबाट प्रहरीले पक्राउ गरेको हो।

जाँच गर्ने क्रममा उक्त गाडीको भन्सार पास नभएकोले नियन्त्रणमा लिई जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा पठाएकोमा पटेलले प्रहरीलाई नगद २ हजार रूपैयाँ घुस दिन खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> धनुषा। प्रहरीलाई घुस दिन खोजेको आरोपमा सर्लाही ईश्वरपुर नगरपालिका–९ बयलबास बस्ने ३२ वर्षीय रामविश्वास पटेललाई प्रहरीले पक्राउ गरेको छ। 

बीआर ०६ पिई ०६५८ नम्बरको गाडीका चालक पटेललाई लक्ष्मिनिया गाउँपालिका–७ लक्ष्मिनिया चोकबाट प्रहरीले पक्राउ गरेको हो।

जाँच गर्ने क्रममा उक्त गाडीको भन्सार पास नभएकोले नियन्त्रणमा लिई जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा पठाएकोमा पटेलले प्रहरीलाई नगद २ हजार रूपैयाँ घुस दिन खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> प्रहरीलाई दुई हजार घुस दिन खोज्ने पक्राउ: Dekhapadhi गाडी जाँच गर्ने क्रममा दुई हजार रूपैयाँ दिन खोजेपछि प्रहरीले नियन्त्रणमा लियो। ">
प्रहरीलाई दुई हजार घुस दिन खोज्ने पक्राउ <p style="text-align: justify;">धनुषा। प्रहरीलाई घुस दिन खोजेको आरोपमा सर्लाही ईश्वरपुर नगरपालिका&ndash;९ बयलबास बस्ने ३२ वर्षीय रामविश्वास पटेललाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">बीआर ०६ पिई ०६५८ नम्बरको गाडीका चालक पटेललाई लक्ष्मिनिया गाउँपालिका&ndash;७ लक्ष्मिनिया चोकबाट प्रहरीले पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">जाँच गर्ने क्रममा उक्त गाडीको भन्सार पास नभएकोले नियन्त्रणमा लिई जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा पठाएकोमा पटेलले प्रहरीलाई नगद २ हजार रूपैयाँ घुस दिन खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्