सर्लाही। सर्लाहीको लालबन्दी नगरपालिका–७ घिमिरे चोकस्थित सडकमा प्रदेश नम्बर नम्बर २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल र ज १ प २३३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका ज १ प २३३ नम्बरको मोटरसाइकल चालक रौतहट ईशनाथ ननगरपालिका–७ बस्ने ५५ वर्षीय नन्द किशोर साहको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै तथा प्रदेश नम्बर २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका–५ बस्ने ५० वर्षीय ब्रमदेव चौधरीको लालबन्दीस्थित गढिमाई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका ज १ प २३३ नम्बरको मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३२ वर्षीय श्याम साहको महेन्द्रनगर हेल्थ केयरमा उपचार भइरहेको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> सर्लाही। सर्लाहीको लालबन्दी नगरपालिका–७ घिमिरे चोकस्थित सडकमा प्रदेश नम्बर नम्बर २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल र ज १ प २३३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।दुर्घटनामा गम्भीर घाइते भएका ज १ प २३३ नम्बरको मोटरसाइकल चालक रौतहट ईशनाथ ननगरपालिका–७ बस्ने ५५ वर्षीय नन्द किशोर साहको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै तथा प्रदेश नम्बर २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका–५ बस्ने ५० वर्षीय ब्रमदेव चौधरीको लालबन्दीस्थित गढिमाई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका ज १ प २३३ नम्बरको मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३२ वर्षीय श्याम साहको महेन्द्रनगर हेल्थ केयरमा उपचार भइरहेको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
">