काठमाडौं। मकवानपुरको राक्सीराङ गाउँपालिका–५ बस्ने ३६ वर्षीया कुमारी प्रजालाई पाँच किलोग्राम अवैध लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ। 

मनहरी गाउँपालिका–७ पेन्चिस्थित चैनपुरबाट मनहरीतर्फ आउने बाटोमा लागूऔषध लुकाई ल्याइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो। 

यसैबीच, कास्कीको पोखरा महानगरपालिका–११ रानीपौवा बस्ने १९ वर्षीय राजेश परियार लगायत २ जनालाई करीब ७५० ग्राम अवैध लागूऔषध गाँजा सहित हिजो दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

सोही महानगरपालिका–१३ कांहु डाँडामा ग ८ प ५२०० नम्बरको मोटरसाइकल वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त अवैध लागूऔषधसहित पक्राउ गरेको हो। घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। मकवानपुरको राक्सीराङ गाउँपालिका–५ बस्ने ३६ वर्षीया कुमारी प्रजालाई पाँच किलोग्राम अवैध लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ। 

मनहरी गाउँपालिका–७ पेन्चिस्थित चैनपुरबाट मनहरीतर्फ आउने बाटोमा लागूऔषध लुकाई ल्याइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो। 

यसैबीच, कास्कीको पोखरा महानगरपालिका–११ रानीपौवा बस्ने १९ वर्षीय राजेश परियार लगायत २ जनालाई करीब ७५० ग्राम अवैध लागूऔषध गाँजा सहित हिजो दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

सोही महानगरपालिका–१३ कांहु डाँडामा ग ८ प ५२०० नम्बरको मोटरसाइकल वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त अवैध लागूऔषधसहित पक्राउ गरेको हो। घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> अवैध लागूऔषध गाँजासहित तीन जना पक्राउ : Dekhapadhi
अवैध लागूऔषध गाँजासहित तीन जना पक्राउ  <p style="text-align: justify;">काठमाडौं। मकवानपुरको राक्सीराङ गाउँपालिका&ndash;५ बस्ने ३६ वर्षीया कुमारी प्रजालाई पाँच किलोग्राम अवैध लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">मनहरी गाउँपालिका&ndash;७ पेन्चिस्थित चैनपुरबाट मनहरीतर्फ आउने बाटोमा लागूऔषध लुकाई ल्याइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">यसैबीच, कास्कीको पोखरा महानगरपालिका&ndash;११ रानीपौवा बस्ने १९ वर्षीय राजेश परियार लगायत २ जनालाई करीब ७५० ग्राम अवैध लागूऔषध गाँजा सहित हिजो दिउँसो प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">सोही महानगरपालिका&ndash;१३ कांहु डाँडामा ग ८ प ५२०० नम्बरको मोटरसाइकल वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त अवैध लागूऔषधसहित पक्राउ गरेको हो। घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्