काठमाडौं। युवाहरूलाई फुटबल प्रशिक्षण र जीवनउपयोगी विभिन्न तालिम दिँदै आएको नेपाल युथ प्रोगाम (एनवाईपी)ले कोभिड–१९ नियन्त्रण तथा रोकथामको लागि जनचेतनामूलक कार्यक्रम गरेको छ।

काठमाडौंको कुलेश्वरस्थित तिनकुने मैदानमा शनिबार आयोजित कार्यक्रममा एनवाईपी र हेल्पलेस चिल्ड्रेन मदर सेन्टरमा आबद्ध ७० परिवारलाई राहत सामग्री वितरण गरिएको हो।

जर्मनीको फ्रेन्ज बेकेनबाउर फाउन्डेशन र फोएरदेभेरियन जय नेपाल युथ प्रोगामको आर्थिक सहयोगमा राहत वितरण गरिएको हो। कार्यक्रममा दैनिक अत्यावश्क खाद्य सामग्री, कोभिड–१९ बाट बच्न आवश्यक स्वास्थ्य तथा सरसफाई सामग्री वितरण गरिएको थियो।

सन् २०१५ मा पूर्वराष्ट्रिय नेपाली फुटबल खेलाडी राजिब नेपालीले शुरू गरेको नेपाल युथ प्रोग्रामममार्फत हालसम्म ५ सयभन्दा बढी युवा तथा बालबालिकाले फुटबल तथा अन्य विविध तालिमहरू लिइसकेका छन्।

" /> काठमाडौं। युवाहरूलाई फुटबल प्रशिक्षण र जीवनउपयोगी विभिन्न तालिम दिँदै आएको नेपाल युथ प्रोगाम (एनवाईपी)ले कोभिड–१९ नियन्त्रण तथा रोकथामको लागि जनचेतनामूलक कार्यक्रम गरेको छ।

काठमाडौंको कुलेश्वरस्थित तिनकुने मैदानमा शनिबार आयोजित कार्यक्रममा एनवाईपी र हेल्पलेस चिल्ड्रेन मदर सेन्टरमा आबद्ध ७० परिवारलाई राहत सामग्री वितरण गरिएको हो।

जर्मनीको फ्रेन्ज बेकेनबाउर फाउन्डेशन र फोएरदेभेरियन जय नेपाल युथ प्रोगामको आर्थिक सहयोगमा राहत वितरण गरिएको हो। कार्यक्रममा दैनिक अत्यावश्क खाद्य सामग्री, कोभिड–१९ बाट बच्न आवश्यक स्वास्थ्य तथा सरसफाई सामग्री वितरण गरिएको थियो।

सन् २०१५ मा पूर्वराष्ट्रिय नेपाली फुटबल खेलाडी राजिब नेपालीले शुरू गरेको नेपाल युथ प्रोग्रामममार्फत हालसम्म ५ सयभन्दा बढी युवा तथा बालबालिकाले फुटबल तथा अन्य विविध तालिमहरू लिइसकेका छन्।

"> एनवाईपीद्वारा जनचेतनामूलक कार्यक्रम: Dekhapadhi
एनवाईपीद्वारा जनचेतनामूलक कार्यक्रम
काठमाडौं। युवाहरूलाई फुटबल प्रशिक्षण र जीवनउपयोगी विभिन्न तालिम दिँदै आएको नेपाल युथ प्रोगाम (एनवाईपी)ले कोभिड–१९ नियन्त्रण तथा रोकथामको लागि जनचेतनामूलक कार्यक्रम गरेको छ।

काठमाडौंको कुलेश्वरस्थित तिनकुने मैदानमा शनिबार आयोजित कार्यक्रममा एनवाईपी र हेल्पलेस चिल्ड्रेन मदर सेन्टरमा आबद्ध ७० परिवारलाई राहत सामग्री वितरण गरिएको हो।

जर्मनीको फ्रेन्ज बेकेनबाउर फाउन्डेशन र फोएरदेभेरियन जय नेपाल युथ प्रोगामको आर्थिक सहयोगमा राहत वितरण गरिएको हो। कार्यक्रममा दैनिक अत्यावश्क खाद्य सामग्री, कोभिड–१९ बाट बच्न आवश्यक स्वास्थ्य तथा सरसफाई सामग्री वितरण गरिएको थियो।

सन् २०१५ मा पूर्वराष्ट्रिय नेपाली फुटबल खेलाडी राजिब नेपालीले शुरू गरेको नेपाल युथ प्रोग्रामममार्फत हालसम्म ५ सयभन्दा बढी युवा तथा बालबालिकाले फुटबल तथा अन्य विविध तालिमहरू लिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्