काठमाडौं। अमेरिकाका पूर्वउपराष्ट्रपति जो बाइडेन नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा विजयी भएमा विदेश नीतिमा ठूलो परिवर्तन हुने देखिएको छ।

बाइडेनले जितेमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेका कतिपय अहम् कदमसमेत उल्टिन सक्ने बताइन्छ।

राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन र उनका सल्लाहकारहरुले पश्चिम एशियादेखि एशियासम्म, ल्याटिन अमेरिकादेखि अफ्रिकासम्म, विशेषगरी युरोपमा थप व्यापार, आतङ्कवाद, हतियार नियन्त्रण तथा आप्रवासनसम्बन्धमा विदेश नीतिमा ठूलै परिवर्तन गर्ने सङ्कल्प गरेका छन्।

बाइडेनले मङ्गलबार पत्रकारहरुमाझ भने, ‘‘मलाई राम्ररी थाहा छ, अन्तर्राष्ट्रियस्तरमा काम कसरी गर्नुपर्छ। मैले अन्तर्राष्ट्रिय सुरक्षा तथा जासुसी मामिला बुझेको छु।’’

" /> काठमाडौं। अमेरिकाका पूर्वउपराष्ट्रपति जो बाइडेन नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा विजयी भएमा विदेश नीतिमा ठूलो परिवर्तन हुने देखिएको छ।

बाइडेनले जितेमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेका कतिपय अहम् कदमसमेत उल्टिन सक्ने बताइन्छ।

राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन र उनका सल्लाहकारहरुले पश्चिम एशियादेखि एशियासम्म, ल्याटिन अमेरिकादेखि अफ्रिकासम्म, विशेषगरी युरोपमा थप व्यापार, आतङ्कवाद, हतियार नियन्त्रण तथा आप्रवासनसम्बन्धमा विदेश नीतिमा ठूलै परिवर्तन गर्ने सङ्कल्प गरेका छन्।

बाइडेनले मङ्गलबार पत्रकारहरुमाझ भने, ‘‘मलाई राम्ररी थाहा छ, अन्तर्राष्ट्रियस्तरमा काम कसरी गर्नुपर्छ। मैले अन्तर्राष्ट्रिय सुरक्षा तथा जासुसी मामिला बुझेको छु।’’

"> अमेरिकामा बाइडेनले जितेमा विदेश नीति उथलपुथल हुने: Dekhapadhi बाइडेन र उनका सल्लाहकारले विदेश नीतिमा ठूलै परिवर्तन गर्ने सङ्कल्प गरेका छन्
• बाइडेनले जितेमा वर्तमान राष्ट्रपति ट्रम्पले अघि सारेका कतिपय अहम् कदमसमेत उल्टिन सक्ने

अमेरिकामा बाइडेनले जितेमा विदेश नीति उथलपुथल हुने
काठमाडौं। अमेरिकाका पूर्वउपराष्ट्रपति जो बाइडेन नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा विजयी भएमा विदेश नीतिमा ठूलो परिवर्तन हुने देखिएको छ।

बाइडेनले जितेमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेका कतिपय अहम् कदमसमेत उल्टिन सक्ने बताइन्छ।

राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन र उनका सल्लाहकारहरुले पश्चिम एशियादेखि एशियासम्म, ल्याटिन अमेरिकादेखि अफ्रिकासम्म, विशेषगरी युरोपमा थप व्यापार, आतङ्कवाद, हतियार नियन्त्रण तथा आप्रवासनसम्बन्धमा विदेश नीतिमा ठूलै परिवर्तन गर्ने सङ्कल्प गरेका छन्।

बाइडेनले मङ्गलबार पत्रकारहरुमाझ भने, ‘‘मलाई राम्ररी थाहा छ, अन्तर्राष्ट्रियस्तरमा काम कसरी गर्नुपर्छ। मैले अन्तर्राष्ट्रिय सुरक्षा तथा जासुसी मामिला बुझेको छु।’’

प्रतिक्रिया दिनुहोस्