कैलाली। कैलालीको दक्षिणी क्षेत्र कैलारी गाउँपालिकाको वडा नम्बर ८ डुबानमा परेको छ।

डुबानका कारण करीब १३ वटा घरका मानिस र पशु चौपायालाई सुरक्षित स्थानमा सारिएको इलाका प्रहरी कार्यालय हसुलियाका प्रहरी नायब निरीक्षक नारद धामीले बताए।

हिजो रातिदेखि परेको अविरल वर्षाका कारण कटैनी नदीमा आएको बाढी भगनाहा गाउँमा पसेको बताउँदै प्रहरी नायब निरीक्षक धामीले बिहानै स्थानीय, प्रहरी र शसस्त्र प्रहरीले उनीहरूको उद्धार गरेको बताए।

" /> कैलाली। कैलालीको दक्षिणी क्षेत्र कैलारी गाउँपालिकाको वडा नम्बर ८ डुबानमा परेको छ।

डुबानका कारण करीब १३ वटा घरका मानिस र पशु चौपायालाई सुरक्षित स्थानमा सारिएको इलाका प्रहरी कार्यालय हसुलियाका प्रहरी नायब निरीक्षक नारद धामीले बताए।

हिजो रातिदेखि परेको अविरल वर्षाका कारण कटैनी नदीमा आएको बाढी भगनाहा गाउँमा पसेको बताउँदै प्रहरी नायब निरीक्षक धामीले बिहानै स्थानीय, प्रहरी र शसस्त्र प्रहरीले उनीहरूको उद्धार गरेको बताए।

"> कैलालीको भगनाहा गाउँ डुबानमा: Dekhapadhi
कैलालीको भगनाहा गाउँ डुबानमा <p style="text-align: justify;">कैलाली। कैलालीको दक्षिणी क्षेत्र कैलारी गाउँपालिकाको वडा नम्बर ८ डुबानमा परेको छ।</p> <p style="text-align: justify;">डुबानका कारण करीब १३ वटा&nbsp;घरका मानिस&nbsp;र पशु चौपायालाई सुरक्षित&nbsp;स्थानमा सारिएको इलाका प्रहरी कार्यालय हसुलियाका प्रहरी नायब निरीक्षक&nbsp;नारद धामीले बताए।</p> <p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2020-08-02/051420269Kailali-Badhiऔ१.jpg" /></p> <p style="text-align: justify;">हिजो रातिदेखि परेको अविरल&nbsp;वर्षाका कारण कटैनी नदीमा आएको बाढी भगनाहा गाउँमा पसेको बताउँदै प्रहरी नायब निरीक्षक धामीले बिहानै स्थानीय, प्रहरी र शसस्त्र प्रहरीले उनीहरूको उद्धार गरेको बताए।</p>
प्रतिक्रिया दिनुहोस्