काठमाडौं। रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले आगामी अक्टोबरमा जनतालाई कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएका छन्। यसका लागि भ्याक्सिन लगाउने अभियानलाई तीव्र बनाउने तयारी भइरहेको मुरास्कोले जानकारी दिए।

रुसी सञ्चारमाध्यमसँग उनले सर्वप्रथम चिकित्सक र शिक्षकहरूलाई भ्याक्सिन लगाइने बताए। रोयटर्सका अनुसार यो महीना नियामक निकायबाट भ्याक्सिनले स्वीकृति पाउने छ। उता, रुसले तीव्र गतिमा गरेको भ्याक्सिन निर्माणलाई लिएर विशेषज्ञहरुले चिन्ता प्रकट गर्दै आएका छन्।

अमेरिकाका सङ्क्रामक रोग विशेषज्ञ एन्टोनी फाउचीले शुक्रबार भनेका छन्, ‘‘चीन र रुसले भ्याक्सिन मानिसमा दिनुपूर्व आवश्यक सबैखाले परीक्षण गर्ने छन्।’’ उनले अमेरिकाले यो वर्ष ‘सुरक्षित र उपयोगी’ भ्याक्सिन बनाउने बताए। उनले भने, ‘‘मलाई लाग्दैन, आधुनिक कोरोना भ्याक्सिनका लागि हामीले अरु कुनै देशमा निर्भर रहनु पर्छ।’’ (बीबीसी)

" /> काठमाडौं। रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले आगामी अक्टोबरमा जनतालाई कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएका छन्। यसका लागि भ्याक्सिन लगाउने अभियानलाई तीव्र बनाउने तयारी भइरहेको मुरास्कोले जानकारी दिए।

रुसी सञ्चारमाध्यमसँग उनले सर्वप्रथम चिकित्सक र शिक्षकहरूलाई भ्याक्सिन लगाइने बताए। रोयटर्सका अनुसार यो महीना नियामक निकायबाट भ्याक्सिनले स्वीकृति पाउने छ। उता, रुसले तीव्र गतिमा गरेको भ्याक्सिन निर्माणलाई लिएर विशेषज्ञहरुले चिन्ता प्रकट गर्दै आएका छन्।

अमेरिकाका सङ्क्रामक रोग विशेषज्ञ एन्टोनी फाउचीले शुक्रबार भनेका छन्, ‘‘चीन र रुसले भ्याक्सिन मानिसमा दिनुपूर्व आवश्यक सबैखाले परीक्षण गर्ने छन्।’’ उनले अमेरिकाले यो वर्ष ‘सुरक्षित र उपयोगी’ भ्याक्सिन बनाउने बताए। उनले भने, ‘‘मलाई लाग्दैन, आधुनिक कोरोना भ्याक्सिनका लागि हामीले अरु कुनै देशमा निर्भर रहनु पर्छ।’’ (बीबीसी)

"> रुसी जनताले अक्टोबरमा भ्याक्सिन पाउने: Dekhapadhi
रुसी जनताले अक्टोबरमा भ्याक्सिन पाउने <p style="text-align: justify;">काठमाडौं। रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले आगामी अक्टोबरमा जनतालाई कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएका छन्। यसका लागि भ्याक्सिन लगाउने अभियानलाई तीव्र बनाउने तयारी भइरहेको मुरास्कोले जानकारी दिए।</p> <p style="text-align: justify;">रुसी सञ्चारमाध्यमसँग उनले सर्वप्रथम चिकित्सक र शिक्षकहरूलाई भ्याक्सिन लगाइने बताए। रोयटर्सका अनुसार यो महीना नियामक निकायबाट भ्याक्सिनले स्वीकृति पाउने छ। उता, रुसले तीव्र गतिमा गरेको भ्याक्सिन निर्माणलाई लिएर विशेषज्ञहरुले चिन्ता प्रकट गर्दै आएका छन्।</p> <p style="text-align: justify;">अमेरिकाका सङ्क्रामक रोग विशेषज्ञ एन्टोनी फाउचीले शुक्रबार भनेका छन्, &lsquo;&lsquo;चीन र रुसले भ्याक्सिन मानिसमा दिनुपूर्व आवश्यक सबैखाले परीक्षण गर्ने छन्।&rsquo;&rsquo; उनले अमेरिकाले यो वर्ष &lsquo;सुरक्षित र उपयोगी&rsquo; भ्याक्सिन बनाउने बताए। उनले भने, &lsquo;&lsquo;मलाई लाग्दैन, आधुनिक कोरोना भ्याक्सिनका लागि हामीले अरु कुनै देशमा निर्भर रहनु पर्छ।&rsquo;&rsquo;<em> (बीबीसी)</em></p>
प्रतिक्रिया दिनुहोस्