चितवन। चितवनमा युरिया मलको अभाव भएको छ। साउन महीनाको आधा समय सकिँदासमेत धानका लागि कृषकले मल पाउन सकेका छैनन्।
घण्टौँसम्म लाइन बस्दा डिएपी र पोटास मल पाए पनि युरिया मल पाउन नसकेको उनीहरूले गुनासो गरेका छन्।
माडी नगरपालिका-७ का कृषक चन्द्रप्रसाद काफ्लेले भरतपुरमा सबैतिर चाहार्दा  युरियामल पाउन नसकेको गुनासो गरे। युरिया मल जिल्लाका कुनै पनि स्थानमा पुर्‍याउन नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय भरतपुरका प्रमुख रवीन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार धानखेतीका लागि मात्र जिल्लामा युरिया, पोटास र डिएपी गरी १५ हजार मेट्रिक टन मल माग भएको छ। तर, अहिले साल्ट ट्रेडिङ र आफूहरुसँग युरिया मल नभएको उनले बताए।
उनका अनुसार चितवनमा तत्काल तीन हजार मेट्रिक टन मल आवश्यक छ। लकडाउनका कारण आपूर्ति असहज हुँदा पर्याप्त मात्रामा मल उपलव्ध गराउन नसकिएकव कम्पनीले जनाएको छ।
जिल्लामा बर्खेधान २७ हजार ७३५ हेक्टर र चैतेधान ६ हजार हेक्टर क्षेत्रफलमा लगाइँदै आएको छ। बर्खेधान लगाउने समयमा मल नपाएपछि कृषक चिन्तित बनेका छन्। रासस
" /> चितवन। चितवनमा युरिया मलको अभाव भएको छ। साउन महीनाको आधा समय सकिँदासमेत धानका लागि कृषकले मल पाउन सकेका छैनन्।
घण्टौँसम्म लाइन बस्दा डिएपी र पोटास मल पाए पनि युरिया मल पाउन नसकेको उनीहरूले गुनासो गरेका छन्।
माडी नगरपालिका-७ का कृषक चन्द्रप्रसाद काफ्लेले भरतपुरमा सबैतिर चाहार्दा  युरियामल पाउन नसकेको गुनासो गरे। युरिया मल जिल्लाका कुनै पनि स्थानमा पुर्‍याउन नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय भरतपुरका प्रमुख रवीन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार धानखेतीका लागि मात्र जिल्लामा युरिया, पोटास र डिएपी गरी १५ हजार मेट्रिक टन मल माग भएको छ। तर, अहिले साल्ट ट्रेडिङ र आफूहरुसँग युरिया मल नभएको उनले बताए।
उनका अनुसार चितवनमा तत्काल तीन हजार मेट्रिक टन मल आवश्यक छ। लकडाउनका कारण आपूर्ति असहज हुँदा पर्याप्त मात्रामा मल उपलव्ध गराउन नसकिएकव कम्पनीले जनाएको छ।
जिल्लामा बर्खेधान २७ हजार ७३५ हेक्टर र चैतेधान ६ हजार हेक्टर क्षेत्रफलमा लगाइँदै आएको छ। बर्खेधान लगाउने समयमा मल नपाएपछि कृषक चिन्तित बनेका छन्। रासस
"> चितवनका कृषकले अहिलेसम्म पाएनन् युरिया मल: Dekhapadhi
चितवनका कृषकले अहिलेसम्म पाएनन् युरिया मल
चितवन। चितवनमा युरिया मलको अभाव भएको छ। साउन महीनाको आधा समय सकिँदासमेत धानका लागि कृषकले मल पाउन सकेका छैनन्।
घण्टौँसम्म लाइन बस्दा डिएपी र पोटास मल पाए पनि युरिया मल पाउन नसकेको उनीहरूले गुनासो गरेका छन्।
उनका अनुसार धानखेतीका लागि मात्र जिल्लामा युरिया, पोटास र डिएपी गरी १५ हजार मेट्रिक टन मल माग भएको छ। तर, अहिले साल्ट ट्रेडिङ र आफूहरुसँग युरिया मल नभएको उनले बताए।
उनका अनुसार चितवनमा तत्काल तीन हजार मेट्रिक टन मल आवश्यक छ। लकडाउनका कारण आपूर्ति असहज हुँदा पर्याप्त मात्रामा मल उपलव्ध गराउन नसकिएकव कम्पनीले जनाएको छ।
जिल्लामा बर्खेधान २७ हजार ७३५ हेक्टर र चैतेधान ६ हजार हेक्टर क्षेत्रफलमा लगाइँदै आएको छ। बर्खेधान लगाउने समयमा मल नपाएपछि कृषक चिन्तित बनेका छन्। रासस
प्रतिक्रिया दिनुहोस्