काठमाडौं। कोभिड-१९ महामारीका कारण विदेशमा अलपत्र ३७ हजार ४२४ जना नेपाल फर्किएका छन्।

गैरआवासीय नेपाली संघ, नेपाली दूतावास र कुटनीतिक नियोग लगायतसँगको सहकार्यमा उनीहरूको उद्धार गरिएको हो।

नेपाल सरकारले विदेशमा रहेका नेपालीहरुको उद्धारको लागि थप ५४ वटा थप उडान गर्न अनुमति दिएको छ। उद्धार उडान आगामी शनिबार (८ अगष्ट) सम्म हुनेछ।

चौथोपटक अनुमति दिइएका मुलुक तथा शहरहरुमा जापान, मलेसिया, चीन, कुनमिङ, अस्ट्रेलिया, जेद्दा, दुबई, रियाद, कुवेत, कतार, दमाम, अबुधाबी र सारजाहा छन।

गैरआवासीय नेपाली संघले ती स्थानमा रहेका आफ्ना समन्वय समितिलाई आवश्यक सबै सहयोग गर्न निर्देशन दिइसकिएको गैरआवासीय नेपाली संघको ‘कोभिड १९’ उच्चस्तरीय समितिको प्रेस संयोजक चिरन शर्माले बताए।

यो साता भारतसहित २९ वटा मुलुकबाट उद्धार उडान भएको थियो।

" /> काठमाडौं। कोभिड-१९ महामारीका कारण विदेशमा अलपत्र ३७ हजार ४२४ जना नेपाल फर्किएका छन्।

गैरआवासीय नेपाली संघ, नेपाली दूतावास र कुटनीतिक नियोग लगायतसँगको सहकार्यमा उनीहरूको उद्धार गरिएको हो।

नेपाल सरकारले विदेशमा रहेका नेपालीहरुको उद्धारको लागि थप ५४ वटा थप उडान गर्न अनुमति दिएको छ। उद्धार उडान आगामी शनिबार (८ अगष्ट) सम्म हुनेछ।

चौथोपटक अनुमति दिइएका मुलुक तथा शहरहरुमा जापान, मलेसिया, चीन, कुनमिङ, अस्ट्रेलिया, जेद्दा, दुबई, रियाद, कुवेत, कतार, दमाम, अबुधाबी र सारजाहा छन।

गैरआवासीय नेपाली संघले ती स्थानमा रहेका आफ्ना समन्वय समितिलाई आवश्यक सबै सहयोग गर्न निर्देशन दिइसकिएको गैरआवासीय नेपाली संघको ‘कोभिड १९’ उच्चस्तरीय समितिको प्रेस संयोजक चिरन शर्माले बताए।

यो साता भारतसहित २९ वटा मुलुकबाट उद्धार उडान भएको थियो।

"> विदेशमा अलपत्र करीब साढे ३७ हजार नेपाली घर फर्किए: Dekhapadhi
विदेशमा अलपत्र करीब साढे ३७ हजार नेपाली घर फर्किए
काठमाडौं। कोभिड-१९ महामारीका कारण विदेशमा अलपत्र ३७ हजार ४२४ जना नेपाल फर्किएका छन्।

गैरआवासीय नेपाली संघ, नेपाली दूतावास र कुटनीतिक नियोग लगायतसँगको सहकार्यमा उनीहरूको उद्धार गरिएको हो।

नेपाल सरकारले विदेशमा रहेका नेपालीहरुको उद्धारको लागि थप ५४ वटा थप उडान गर्न अनुमति दिएको छ। उद्धार उडान आगामी शनिबार (८ अगष्ट) सम्म हुनेछ।

चौथोपटक अनुमति दिइएका मुलुक तथा शहरहरुमा जापान, मलेसिया, चीन, कुनमिङ, अस्ट्रेलिया, जेद्दा, दुबई, रियाद, कुवेत, कतार, दमाम, अबुधाबी र सारजाहा छन।

गैरआवासीय नेपाली संघले ती स्थानमा रहेका आफ्ना समन्वय समितिलाई आवश्यक सबै सहयोग गर्न निर्देशन दिइसकिएको गैरआवासीय नेपाली संघको ‘कोभिड १९’ उच्चस्तरीय समितिको प्रेस संयोजक चिरन शर्माले बताए।

यो साता भारतसहित २९ वटा मुलुकबाट उद्धार उडान भएको थियो।

प्रतिक्रिया दिनुहोस्