डोटी। जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका-२ भुर्केलागाउँमा आएको पहिरोले ३५ घरपरिवार विस्थापित भएका छन्। 

सो वडामा गाउँको माथि र तल दुवैतिरबाट पहिरो जाँदा उनीहरू विस्थापित भएको प्रहरीचौकी डौडले जनाएको छ। लगातारको वर्षाका कारण पहिरोले गाउँ नै जोखिममा भएकाले स्थानीयवासी अहिले घर छाडेर माथिको अग्लोडाँडामा पाल टाँगेर बसेको स्थानीयवासी दीपकबहादुर खड्काले बताए।

उनले भने, “केही दिनयतादेखि परेको लगातारको वर्षाले बस्ती नै पहिरोले बगाउने डरले गाउँले गाउँ छाडेर सुरक्षित स्थानतर्फ गएका छन्।”

विस्थापित परिवारहरू गाउँमाथिको डाँडामा एकै ठाउँमा भेला भएर रातभर जाग्राम बस्ने गरेको स्थानीयवासी बताउँछन्। भुर्केलागाउँको चारैतिर पहिरो झरेकाले स्थानीयवासीमा त्रास उत्पन्न भएको अर्का स्थानीयवासी तेज डुम्रेलले बताए। रासस

" /> डोटी। जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका-२ भुर्केलागाउँमा आएको पहिरोले ३५ घरपरिवार विस्थापित भएका छन्। 

सो वडामा गाउँको माथि र तल दुवैतिरबाट पहिरो जाँदा उनीहरू विस्थापित भएको प्रहरीचौकी डौडले जनाएको छ। लगातारको वर्षाका कारण पहिरोले गाउँ नै जोखिममा भएकाले स्थानीयवासी अहिले घर छाडेर माथिको अग्लोडाँडामा पाल टाँगेर बसेको स्थानीयवासी दीपकबहादुर खड्काले बताए।

उनले भने, “केही दिनयतादेखि परेको लगातारको वर्षाले बस्ती नै पहिरोले बगाउने डरले गाउँले गाउँ छाडेर सुरक्षित स्थानतर्फ गएका छन्।”

विस्थापित परिवारहरू गाउँमाथिको डाँडामा एकै ठाउँमा भेला भएर रातभर जाग्राम बस्ने गरेको स्थानीयवासी बताउँछन्। भुर्केलागाउँको चारैतिर पहिरो झरेकाले स्थानीयवासीमा त्रास उत्पन्न भएको अर्का स्थानीयवासी तेज डुम्रेलले बताए। रासस

"> पहिरोले डोटी भुर्केलागाउँका ३५ घरपरिवार विस्थापित: Dekhapadhi आफूहरूलाई सुरक्षित स्थानमा सार्नुपर्ने स्थानीयवासीको माग 
  • डाँडामा भेला भएर रातभर जाग्राम बस्‍न बाध्य
  • ">
    पहिरोले डोटी भुर्केलागाउँका ३५ घरपरिवार विस्थापित <p style="text-align: justify;">डोटी। जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका-२ भुर्केलागाउँमा आएको पहिरोले ३५ घरपरिवार विस्थापित भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">सो वडामा गाउँको माथि र तल दुवैतिरबाट पहिरो जाँदा उनीहरू विस्थापित भएको प्रहरीचौकी डौडले जनाएको छ। लगातारको वर्षाका कारण पहिरोले गाउँ नै जोखिममा भएकाले स्थानीयवासी अहिले घर छाडेर माथिको अग्लोडाँडामा पाल टाँगेर बसेको स्थानीयवासी दीपकबहादुर खड्काले बताए।</p> <p style="text-align: justify;">उनले भने, &ldquo;केही दिनयतादेखि परेको लगातारको वर्षाले बस्ती नै पहिरोले बगाउने डरले गाउँले गाउँ छाडेर सुरक्षित स्थानतर्फ गएका छन्।&rdquo;</p> <p style="text-align: justify;">विस्थापित परिवारहरू गाउँमाथिको डाँडामा एकै ठाउँमा भेला भएर रातभर जाग्राम बस्ने गरेको स्थानीयवासी बताउँछन्। भुर्केलागाउँको चारैतिर पहिरो झरेकाले स्थानीयवासीमा त्रास उत्पन्न भएको अर्का स्थानीयवासी तेज डुम्रेलले बताए। <em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्