काठमाडाैं। सुनसरीको बराहाक्षेत्र नगरपालिका-१, कोशीगढमा आज डुंगा (नाउ) दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।

मृत्यु हुनेमा भोजपुर आपचोक गाउँपालिका-८ का २० वर्षीय राजकुमार राई रहेको इलाका प्रहरी कार्यालय बराह क्षेत्रले जनाएको छ।

दुर्घटनामा परेर भोजपुर आपचोक गाउँपालिका-८ का शंकर राई र अजय राई घाइते भएको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

बराह क्षेत्रबाट उदयपुर हुँदै भोजपुर जाने क्रममा डुंगा दुर्घटना हुँदा राजकुमारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बराह क्षेत्रका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए।

मृतक राईको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। रासस

" /> काठमाडाैं। सुनसरीको बराहाक्षेत्र नगरपालिका-१, कोशीगढमा आज डुंगा (नाउ) दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।

मृत्यु हुनेमा भोजपुर आपचोक गाउँपालिका-८ का २० वर्षीय राजकुमार राई रहेको इलाका प्रहरी कार्यालय बराह क्षेत्रले जनाएको छ।

दुर्घटनामा परेर भोजपुर आपचोक गाउँपालिका-८ का शंकर राई र अजय राई घाइते भएको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

बराह क्षेत्रबाट उदयपुर हुँदै भोजपुर जाने क्रममा डुंगा दुर्घटना हुँदा राजकुमारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बराह क्षेत्रका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए।

मृतक राईको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। रासस

"> डु‌ंगा दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते: Dekhapadhi
डु‌ंगा दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते
काठमाडाैं। सुनसरीको बराहाक्षेत्र नगरपालिका-१, कोशीगढमा आज डुंगा (नाउ) दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।

मृत्यु हुनेमा भोजपुर आपचोक गाउँपालिका-८ का २० वर्षीय राजकुमार राई रहेको इलाका प्रहरी कार्यालय बराह क्षेत्रले जनाएको छ।

दुर्घटनामा परेर भोजपुर आपचोक गाउँपालिका-८ का शंकर राई र अजय राई घाइते भएको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

बराह क्षेत्रबाट उदयपुर हुँदै भोजपुर जाने क्रममा डुंगा दुर्घटना हुँदा राजकुमारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बराह क्षेत्रका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए।

मृतक राईको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्