काठमाडौं। अमेरिकामा विगत २४ घण्टामा कोरोना सङ्क्रमित एक हजार ४४२ व्यक्तिको मृत्यु भएको छ।
शनिबार जोन हकिन्स विश्व विद्यालयद्वारा सार्वजनिक तथ्याङ्क अनुसार अमेरिकामा लगातार चार दिन एक हजार २०० भन्दा बढी ब्यक्तिको कोरोनाका कारण मृत्यु भएको छ।
विश्वको सबैभन्दा बढी कोरोना सङ्क्रमित र मृत्य भएको अमेरिकामा हो। त्यहाँ हालसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाको सङ्ख्या एक लाख ५३ हजार २६८ पुगेको छ।
अमेरिकामा विगत २४ घण्टामा सङ्क्रमितको सङ्ख्या ६९ हजारभन्दा बढी पुगेको छ। र, अहिलेसम्म ४५ लाख सङ्क्रमित भएका छन्। अमेरिकामा शनिबारसम्ममा कूल १४ लाख सङ्क्रमित निको भई घर फर्किएका छन्।
" /> काठमाडौं। अमेरिकामा विगत २४ घण्टामा कोरोना सङ्क्रमित एक हजार ४४२ व्यक्तिको मृत्यु भएको छ।शनिबार जोन हकिन्स विश्व विद्यालयद्वारा सार्वजनिक तथ्याङ्क अनुसार अमेरिकामा लगातार चार दिन एक हजार २०० भन्दा बढी ब्यक्तिको कोरोनाका कारण मृत्यु भएको छ।

">