१२ हजार कर्मचारी हटाउने कम्पनीको प्रस्तावको सट्टा २७० कर्मचारी कटौती र २० प्रतिशत ज्याला कटौती गर्ने सम्झौता।
  • सम्झौता अनुसार कर्मचारीको महामारीको समयको तलबमा २० प्रतिशतले कम गर्ने र दुई वर्षसम्म आठ प्रतिशतले कटौती गरिने।
  • ">
    ब्रिटिस एअरवेजमा न्यूनतम कर्मचारी कटौती गर्ने सहमति  <p>काठमाडौं।&nbsp;ब्रिटिस&nbsp;एअरवेजका विमान चालकहरूले २७० कर्मचारी कटौती गर्ने र कार्यरत कर्मचारीबाट २० प्रतिशत ज्याला कम गर्ने सम्झौताको स्वीकार गर्ने पक्षमा मतदान गरेका छन्।</p> <p>विमान कम्पनी कोरोनाभाइरसको महामारीबीच आर्थिक प्रभावको सामना गरिरहेको र आर्थिक सङ्कटको सामना गर्न एक हजार २०० विमान चालकसहित १२ हजार कर्मचारी हटाउने कम्पनीको प्रस्तावको सट्टा २७० कर्मचारी कटौती र २० प्रतिशत ज्याला कटौती गर्ने सम्झौतालाई पारित भएको उड्ययन यूनियन (बाल्पा) ले जानकारी गराएको छ।&nbsp;</p> <p>सम्झौता अनुसार कर्मचारीको महामारीको समयको तलबमा&nbsp;२० प्रतिशतले कम गर्ने र दुई वर्षसम्म आठ प्रतिशतले कटौती गरिने छ। उक्त समयपछि ज्यालादर कटौती नहुने बाल्पाले बताएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्