काठमाडौं। काठमाडौं महानगरपालिका-३१, शान्तिनगरको नोगेन्द्र कान्छा चोकबाट एक हजार रूपैयाँको १० थान नक्कली नोटसहित एक युवक पक्राउ परेका छन्।

स्याङ्जाको चापाकोट नगरपालिका-५ घर भई काठमाडौंको शान्तिनगर बस्ने ३८ वर्षीय नारायण पौडेल पक्राउ परेका हुन्।

पौडेलले आफ्नो सुविधा स्टेशनरीभित्र नक्कली नोट फोटोकपी गरी प्रयोगमा ल्याउने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट अनुसन्धानमा खटिएको प्रहरी टोलीले फोटोकपी गर्दै गरेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ।

स्टेशनरीबाट कलर प्रिन्टर एक थान र सक्कली एक हजार दरको नोट एक थानसमेत प्रहरीले बरामद गरेको छ।

" /> काठमाडौं। काठमाडौं महानगरपालिका-३१, शान्तिनगरको नोगेन्द्र कान्छा चोकबाट एक हजार रूपैयाँको १० थान नक्कली नोटसहित एक युवक पक्राउ परेका छन्।

स्याङ्जाको चापाकोट नगरपालिका-५ घर भई काठमाडौंको शान्तिनगर बस्ने ३८ वर्षीय नारायण पौडेल पक्राउ परेका हुन्।

पौडेलले आफ्नो सुविधा स्टेशनरीभित्र नक्कली नोट फोटोकपी गरी प्रयोगमा ल्याउने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट अनुसन्धानमा खटिएको प्रहरी टोलीले फोटोकपी गर्दै गरेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ।

स्टेशनरीबाट कलर प्रिन्टर एक थान र सक्कली एक हजार दरको नोट एक थानसमेत प्रहरीले बरामद गरेको छ।

"> एक हजारको १० थान नक्कली नाेटसहित एकजना पक्राउ: Dekhapadhi
एक हजारको १० थान नक्कली नाेटसहित एकजना पक्राउ <p style="text-align: justify;">काठमाडौं। काठमाडौं महानगरपालिका-३१, शान्तिनगरको नोगेन्द्र कान्छा चोकबाट एक हजार रूपैयाँको १० थान नक्कली नोटसहित एक युवक पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">स्याङ्जाको चापाकोट नगरपालिका-५ घर भई काठमाडौंको शान्तिनगर बस्ने ३८ वर्षीय नारायण पौडेल पक्राउ परेका हुन्।</p> <p style="text-align: justify;">पौडेलले आफ्नो सुविधा स्टेशनरीभित्र नक्कली नोट फोटोकपी गरी प्रयोगमा ल्याउने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट अनुसन्धानमा खटिएको प्रहरी टोलीले फोटोकपी गर्दै गरेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ।</p> <p style="text-align: justify;">स्टेशनरीबाट कलर प्रिन्टर एक थान र सक्कली एक हजार दरको नोट एक थानसमेत प्रहरीले बरामद गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्