काठमाडौं। चितवनको विभिन्न ठाउँमा तीनजना मृत फेला परेका छन्।

भरतपुर महानगरपालिका-१६ झन्झनेका ८० वर्षीय भवनाथ पनेरु र सोही महानगरपालिका-११ मालपोत चोक बस्ने २८ वर्षीया सृजना गैरे नारायणी नदी किनारमा मृत फेला परेका छन्।

जिल्लाको कालिका नगरपालिका-८, आँपडाडाका ७९ वर्षीय रत्नबहादुर आले मगर पनि आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालयल चितवनले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

दाङमा भने चारजना मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङले लमही नगरपालिका-७ हसनापुरस्थित राप्ती नदीको किनारमा एकजना पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

उनको पहिचान खुलेको छैन।

जिल्लाकै गडवा गाउँपालिका-१, राङसिंह खोलाको किनारमा सोही गाउँपालिका-१ मलमला बस्ने ७१ वर्षीय निमबहादुर कुमाल शुक्रबार मृत फेला परेका छन्।

लमही नगरपालिका-६ देउपुर बस्ने ७४ वर्षीय जगतराम अहिर सोही नगरपालिका-७ स्थित अर्जुन खोलामा शनिबार मृत फेला परेका छन्।

घोराही उपमहानगरपालिका-५ धारापानी टोलस्थित बबई खोलामा पहिचान नखुलेकी अन्दाजी ६५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन्।

यसैगरी म्याग्दीको बेनी नगरपालिका-७ मंगलघाटस्थित म्याग्दी खोलाको किनारमा पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

गोरखाको भीमसेन थापा गाउँपालिका-७ अस्राङ बस्ने अशोक तिवारीकी तीन वर्षीया छोरी अमिसा तिवारी सोही ठाउँस्थित ज्यापुले खोलामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।

घरबाट हराएकी उनी शुक्रबार नै हराएकी थिइन्। प्रहरी चौकी बोर्लाङ र जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो।

" /> काठमाडौं। चितवनको विभिन्न ठाउँमा तीनजना मृत फेला परेका छन्।

"> ९ जना मृत फेला: Dekhapadhi
९ जना मृत फेला

प्रतिक्रिया दिनुहोस्