काठमाडौं। पर्साको वीरगञ्ज महानगरपालिका–३, मालपोत रोड बस्ने विजय यादवको ११ महिनाकी छोरी निरबिना कुमारीको करेन्ट लागेर मृत्यु भएको छ।
आफ्नै घरमा खेलिरहेको अवस्थामा मल्टिप्लगमा हात पर्दा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन्।
उनको नारायणी अस्पतालमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो।
यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने २० वर्षीय वीरबहादुर थारुको करेन्ट लागेर शनिबार मृत्यु भएको छ।
आफ्नै घरको कोठामा कपडामा आइरन गर्ने क्रममा तार सर्ट हुन गई करेन्ट लागेर उनी बेहोस भएका थिए।
उपचारका लागि स्थानीय मेडिकलतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो।
" /> काठमाडौं। पर्साको वीरगञ्ज महानगरपालिका–३, मालपोत रोड बस्ने विजय यादवको ११ महिनाकी छोरी निरबिना कुमारीको करेन्ट लागेर मृत्यु भएको छ।आफ्नै घरमा खेलिरहेको अवस्थामा मल्टिप्लगमा हात पर्दा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन्।

">