काठमाडौं। भारतीय राज्य सभाका सांसद अमर सिंहको निधन भएको छ। सिंगापुरस्थित एक अस्पतालमा सिंहको उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनी ६ महिनादेखि सिंगापुरमा उपचाररत थिए। उनको हालसालै मिर्गौला ट्रान्स्प्लान्ट गरिएको थियो।

समाजवादी पार्टीका पूर्व नेता अमर सिंह लामो समयदेखि विरामी थिए। पछिल्लो डेढ महिनादेखि उनलाई आईसीयूमा राखेर उपचार गरिँदै थियो। सिंहको निधनप्रति राजस्थानका राज्यपाल कलराज मिश्रले दुख व्यक्त गरेका छन्।

मृत्युभन्दा करिब २ घण्टाअघि सिंहको ट्वीटर एकाउन्टबाट ट्वीट गरिएको थियो। जसमा भारतीय स्वतन्त्रता सेनानी लोकमान्य बाल गंगाधर तिलकलाई श्रद्धाञ्जली दिँदै उनको योगदानको स्मरण गरिएको थियो।

समाजवादीका पूर्व नेता सिंहले हालसालै एउटा भिडिओ सन्देश जारी गर्दै ज्योतिरादित्य सिंधियाले कांग्रेस पार्टी छाडेको विषयमा आफ्ना भनाइ राखेका थिए। उनले सिंधियाले आत्मसम्मानका लागि कांग्रेस छाडेर आफ्नो हजुरआमा विजयाराजे र पिता माधवरावको मार्गको अनुशरण गरेको बताएका थिए।

त्यसअघि उनले अभिनेता अमिताभ बच्चनसँग पनि माफी मागेका थिए।

" /> काठमाडौं। भारतीय राज्य सभाका सांसद अमर सिंहको निधन भएको छ। सिंगापुरस्थित एक अस्पतालमा सिंहको उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनी ६ महिनादेखि सिंगापुरमा उपचाररत थिए। उनको हालसालै मिर्गौला ट्रान्स्प्लान्ट गरिएको थियो।

समाजवादी पार्टीका पूर्व नेता अमर सिंह लामो समयदेखि विरामी थिए। पछिल्लो डेढ महिनादेखि उनलाई आईसीयूमा राखेर उपचार गरिँदै थियो। सिंहको निधनप्रति राजस्थानका राज्यपाल कलराज मिश्रले दुख व्यक्त गरेका छन्।

मृत्युभन्दा करिब २ घण्टाअघि सिंहको ट्वीटर एकाउन्टबाट ट्वीट गरिएको थियो। जसमा भारतीय स्वतन्त्रता सेनानी लोकमान्य बाल गंगाधर तिलकलाई श्रद्धाञ्जली दिँदै उनको योगदानको स्मरण गरिएको थियो।

समाजवादीका पूर्व नेता सिंहले हालसालै एउटा भिडिओ सन्देश जारी गर्दै ज्योतिरादित्य सिंधियाले कांग्रेस पार्टी छाडेको विषयमा आफ्ना भनाइ राखेका थिए। उनले सिंधियाले आत्मसम्मानका लागि कांग्रेस छाडेर आफ्नो हजुरआमा विजयाराजे र पिता माधवरावको मार्गको अनुशरण गरेको बताएका थिए।

त्यसअघि उनले अभिनेता अमिताभ बच्चनसँग पनि माफी मागेका थिए।

"> भारतीय नेता अमर सिंहको निधन: Dekhapadhi ६ महिनादेखि सिंगापुरमा उपचाररत सिंहको हालसालै मिर्गौला ट्रान्स्प्लान्ट गरिएको थियो।
• मृत्युको २ घण्टाअघि ट्वीट गरेर भारतीय स्वतन्त्रता सेनानी लोकमान्य बाल गंगाधर तिलकप्रति श्रद्धाञ्जली।

भारतीय नेता अमर सिंहको निधन
काठमाडौं। भारतीय राज्य सभाका सांसद अमर सिंहको निधन भएको छ। सिंगापुरस्थित एक अस्पतालमा सिंहको उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनी ६ महिनादेखि सिंगापुरमा उपचाररत थिए। उनको हालसालै मिर्गौला ट्रान्स्प्लान्ट गरिएको थियो।

समाजवादी पार्टीका पूर्व नेता अमर सिंह लामो समयदेखि विरामी थिए। पछिल्लो डेढ महिनादेखि उनलाई आईसीयूमा राखेर उपचार गरिँदै थियो। सिंहको निधनप्रति राजस्थानका राज्यपाल कलराज मिश्रले दुख व्यक्त गरेका छन्।

मृत्युभन्दा करिब २ घण्टाअघि सिंहको ट्वीटर एकाउन्टबाट ट्वीट गरिएको थियो। जसमा भारतीय स्वतन्त्रता सेनानी लोकमान्य बाल गंगाधर तिलकलाई श्रद्धाञ्जली दिँदै उनको योगदानको स्मरण गरिएको थियो।

समाजवादीका पूर्व नेता सिंहले हालसालै एउटा भिडिओ सन्देश जारी गर्दै ज्योतिरादित्य सिंधियाले कांग्रेस पार्टी छाडेको विषयमा आफ्ना भनाइ राखेका थिए। उनले सिंधियाले आत्मसम्मानका लागि कांग्रेस छाडेर आफ्नो हजुरआमा विजयाराजे र पिता माधवरावको मार्गको अनुशरण गरेको बताएका थिए।

त्यसअघि उनले अभिनेता अमिताभ बच्चनसँग पनि माफी मागेका थिए।

प्रतिक्रिया दिनुहोस्