काठमाडाैं। अबको केही दिन लगातारको झरी नहुने भएको छ।

यद्यपि अहिले मुलुकभर नै मौसम बदली छ।

छोटो समयका लागि खण्डखण्डमा भने मध्यम र भारी वर्षा हुने मौसमविद्को भनाइ छ।

यसबीचमा नेपालको पूर्वी तराई क्षेत्र र पश्चिम क्षेत्रमा मनसुन बढी सक्रिय हुनेछ।

जल तथा मौसम विज्ञान विभागले अहिले पनि मुलुकभर नै मौसम बदली रहेको र ठाउँठाउँमा वर्षा भइरहेको जनाएको छ।

तर बेलाबेलामा सामान्यदेखि चर्काे घाम पनि लाग्छ। अबको तीन दिन विगतमा जस्तो लगातारको झरी भने नहुने विभागका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।

उनका अनुसार यसअघि नै पर्याप्त पानी परेकाले जमिन गलेको हुँदा थोरै पानीले पनि धेरै क्षति गर्न सक्नेतर्फ भने सचेत हुनुपर्ने हुन्छ।

यस्तो अवस्थामा पहिराेको जोखिम बढी हुन्छ। खण्डखण्डमा भारी वर्षा हुँदा केही ठाउँमा पहिरो खसेर जनधनको क्षति गराएको छ।

उनले अहिले मनसुन न्यूनचापीय रेखा नेपालबाट दक्षिण सरे पनि नेपाल नजिक नै रहेको बताए। भोलि र पर्सि अझै केही नजिक आउने हुँदा तराईका क्षेत्रमा वर्षा थपिने सम्भावना छ।

देशका अधिकांश क्षेत्रमा बेलाबेलामा घाम लाग्ने र मध्यमखालको वर्षा हुने अर्यालले जानकारी दिए।

प्रदेश १, २, ५, गण्डकी, सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षको सम्भावना कायमै छ।

आजभन्दा भोलि र पर्सि भने थोरै बढी वर्षा हुने भए पनि लगातारको झरी नहुने अर्यालले बताए।

" /> काठमाडाैं। अबको केही दिन लगातारको झरी नहुने भएको छ।

"> तत्काल लगातारको झरी नहुने मौसमविद्को भनाइ: Dekhapadhi
तत्काल लगातारको झरी नहुने मौसमविद्को भनाइ

प्रतिक्रिया दिनुहोस्