भक्तपुर। महानगरीय प्रहरी वृत्त सानोठिमीमा कार्यरत एक प्रहरी हवल्दारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा भएको पीसीआर परीक्षणमा ३३ वर्षीय प्रहरी हवल्दारमा कोरोना देखिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। सङ्क्रमित हवल्दारको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचार भइरहेको छ। 

त्यसैगरी, साउदी अरबबाट २२ असारमा नेपाल फर्किएका मध्यपुरथिमि नगरपालिका–४ का एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। साउदीबाट फर्किएका २५ वर्षीय पुरुषलाई २६ दिनमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरीले जानकारी दिएको छ।     

नेपाल विद्युत् प्राधिकरण थिमि शाखासँगै रहेको सङ्क्रमितको घर तथा परिवारले सञ्चालन गरेका खाजा पसल बन्द गराएको छ। सङ्क्रमित पुरुषलाई पाटन अस्पतालमा उपचार भइरहेको छ। रासस    

" /> भक्तपुर। महानगरीय प्रहरी वृत्त सानोठिमीमा कार्यरत एक प्रहरी हवल्दारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा भएको पीसीआर परीक्षणमा ३३ वर्षीय प्रहरी हवल्दारमा कोरोना देखिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। सङ्क्रमित हवल्दारको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचार भइरहेको छ। 

त्यसैगरी, साउदी अरबबाट २२ असारमा नेपाल फर्किएका मध्यपुरथिमि नगरपालिका–४ का एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। साउदीबाट फर्किएका २५ वर्षीय पुरुषलाई २६ दिनमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरीले जानकारी दिएको छ।     

नेपाल विद्युत् प्राधिकरण थिमि शाखासँगै रहेको सङ्क्रमितको घर तथा परिवारले सञ्चालन गरेका खाजा पसल बन्द गराएको छ। सङ्क्रमित पुरुषलाई पाटन अस्पतालमा उपचार भइरहेको छ। रासस    

"> सानोठिमी वृत्तका प्रहरी हवल्दारलाई कोरोना संक्रमण: Dekhapadhi
सानोठिमी वृत्तका प्रहरी हवल्दारलाई कोरोना संक्रमण <p style="text-align: justify;">भक्तपुर। महानगरीय प्रहरी वृत्त सानोठिमीमा कार्यरत एक प्रहरी हवल्दारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।</p> <p style="text-align: justify;">मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा भएको पीसीआर परीक्षणमा ३३ वर्षीय प्रहरी हवल्दारमा कोरोना देखिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। सङ्क्रमित हवल्दारको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचार भइरहेको छ।&nbsp;</p> <p style="text-align: justify;">त्यसैगरी, साउदी अरबबाट&nbsp;२२ असारमा नेपाल फर्किएका मध्यपुरथिमि नगरपालिका&ndash;४ का एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। साउदीबाट फर्किएका २५ वर्षीय पुरुषलाई २६ दिनमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरीले जानकारी दिएको छ। &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">नेपाल विद्युत् प्राधिकरण थिमि शाखासँगै रहेको सङ्क्रमितको घर तथा परिवारले सञ्चालन गरेका खाजा पसल बन्द गराएको छ। सङ्क्रमित पुरुषलाई पाटन अस्पतालमा उपचार भइरहेको छ।<em> रासस &nbsp; &nbsp;</em></p>
प्रतिक्रिया दिनुहोस्