काठमाडौं। दाङको उपनगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णकान्त उपाध्याय १४ लाख रूपैयाँसहित पक्राउ परेका छन्। 

अख्तियार दुरूपयोग अनुसन्धान आयोले स्रोत नखुलेको १४ लाख ४८ हजार ७९६ रूपैयाँसहित उपाध्यायलाई काठमाडौं चन्द्रागिरी नगरपालिका–२, नागढुंगाबाट पक्राउ गरेको हो।

उपाध्यायले श्रोत नखुलेको अस्वभाविक रकम साथमा लिई हिँडेको भन्ने सूचनाको आधारमा आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिगएको टोलीले उनी चढेको सरकारी गाडी बा २ झ ४०९९ नम्बरलाई रोकि जाँच गर्दा उक्त रकम फेला परेको जनाएको छ। 

यस विषयमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। 

" /> काठमाडौं। दाङको उपनगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णकान्त उपाध्याय १४ लाख रूपैयाँसहित पक्राउ परेका छन्। 

अख्तियार दुरूपयोग अनुसन्धान आयोले स्रोत नखुलेको १४ लाख ४८ हजार ७९६ रूपैयाँसहित उपाध्यायलाई काठमाडौं चन्द्रागिरी नगरपालिका–२, नागढुंगाबाट पक्राउ गरेको हो।

उपाध्यायले श्रोत नखुलेको अस्वभाविक रकम साथमा लिई हिँडेको भन्ने सूचनाको आधारमा आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिगएको टोलीले उनी चढेको सरकारी गाडी बा २ झ ४०९९ नम्बरलाई रोकि जाँच गर्दा उक्त रकम फेला परेको जनाएको छ। 

यस विषयमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। 

"> तुलसीपुर उपमहानगरका प्रशासकिय अधिकृत १४ लाख रूपैयाँसहित पक्राउ: Dekhapadhi
तुलसीपुर उपमहानगरका प्रशासकिय अधिकृत १४ लाख रूपैयाँसहित पक्राउ <p style="text-align: justify;">काठमाडौं। दाङको उपनगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णकान्त उपाध्याय १४ लाख रूपैयाँसहित पक्राउ परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">अख्तियार दुरूपयोग अनुसन्धान आयोले स्रोत नखुलेको १४ लाख ४८ हजार ७९६ रूपैयाँसहित उपाध्यायलाई काठमाडौं चन्द्रागिरी नगरपालिका&ndash;२, नागढुंगाबाट पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">उपाध्यायले श्रोत नखुलेको अस्वभाविक रकम साथमा लिई हिँडेको भन्ने सूचनाको आधारमा आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिगएको टोलीले उनी चढेको सरकारी गाडी बा २ झ ४०९९ नम्बरलाई रोकि जाँच गर्दा उक्त रकम फेला परेको जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">यस विषयमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्