कैलाली। सुदूरपश्चिम प्रदेशमा १५ असार यता प्राकृतिक विपत्तिबाट ३१ जनाको मृत्यु भएको छ। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलले दिएको जानकारी अनुसार सबैभन्दा बढी पहिरोमा परि मृत्यु भएको छ। प्रदेशभरि पहिरोमा परि १५ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रवक्ता, एसएसपी मुकेश कुमारसिंहले बताए। 

त्यस्तै, बाढीले ५ जना, पानीमा डुबेर ४ जना, पानीले बगाएर २ जना, करेन्ट लागेर २ जना, लडेर २ जना र आगलागीबाट एक÷एक जनाको मृत्यु भएको  एसएसपी सिंहले बताए ।

मृत्यु हुनेमा बझाङमा १० जना, कैलाली र दार्चुलामा ७÷७ जना, बाजुरा ३, डोटी २, बैतडी र कञ्चनपुर १÷१ जना रहेको एसएसपी सिंहले बताए।

" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा १५ असार यता प्राकृतिक विपत्तिबाट ३१ जनाको मृत्यु भएको छ। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलले दिएको जानकारी अनुसार सबैभन्दा बढी पहिरोमा परि मृत्यु भएको छ। प्रदेशभरि पहिरोमा परि १५ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रवक्ता, एसएसपी मुकेश कुमारसिंहले बताए। 

त्यस्तै, बाढीले ५ जना, पानीमा डुबेर ४ जना, पानीले बगाएर २ जना, करेन्ट लागेर २ जना, लडेर २ जना र आगलागीबाट एक÷एक जनाको मृत्यु भएको  एसएसपी सिंहले बताए ।

मृत्यु हुनेमा बझाङमा १० जना, कैलाली र दार्चुलामा ७÷७ जना, बाजुरा ३, डोटी २, बैतडी र कञ्चनपुर १÷१ जना रहेको एसएसपी सिंहले बताए।

"> सुदूरपश्चिममा प्राकृतिक विपत्तिबाट एक महीनामा ३१ जनाको मृत्यु: Dekhapadhi
सुदूरपश्चिममा प्राकृतिक विपत्तिबाट एक महीनामा ३१ जनाको मृत्यु <p style="text-align: justify;">कैलाली। सुदूरपश्चिम प्रदेशमा १५ असार यता&nbsp;प्राकृतिक विपत्तिबाट ३१ जनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलले दिएको जानकारी अनुसार सबैभन्दा बढी पहिरोमा परि मृत्यु भएको छ। प्रदेशभरि पहिरोमा परि १५ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रवक्ता, एसएसपी मुकेश कुमारसिंहले बताए।&nbsp;</p> <p style="text-align: justify;">त्यस्तै, बाढीले ५ जना, पानीमा डुबेर ४ जना, पानीले बगाएर २ जना, करेन्ट लागेर २ जना, लडेर २ जना र आगलागीबाट एक&divide;एक जनाको मृत्यु भएको &nbsp;एसएसपी सिंहले बताए ।</p> <p style="text-align: justify;">मृत्यु हुनेमा बझाङमा १० जना, कैलाली र दार्चुलामा ७&divide;७ जना, बाजुरा ३, डोटी २, बैतडी र कञ्चनपुर १&divide;१ जना रहेको एसएसपी सिंहले बताए।</p>
प्रतिक्रिया दिनुहोस्