कैलाली। कञ्चनपुरको बेलौरी नगरपालिका ७ भगतपुरमा गएराति करीब १ बजेतिर अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी ५५ वर्षीय बेलु खातीको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) अमरबहादुर थापाले खातीको हत्या भएको बताउँदै उनका श्रीमान ६२ वर्षिया घनश्याम खाती समेत गम्भीर घाइते भएको बताए। उनले घाइते खातीलाई उपचारका लागि धनगढी पठाएको तर त्यहाँ पनि उपचार सम्भव नभएपछि नेपालगन्ज रेफर गरिएको जानकारी दिए।

घटनाको अनुसन्धानका लागि भन्दै खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको प्रवक्ता थापाले बताए।

" /> कैलाली। कञ्चनपुरको बेलौरी नगरपालिका ७ भगतपुरमा गएराति करीब १ बजेतिर अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी ५५ वर्षीय बेलु खातीको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) अमरबहादुर थापाले खातीको हत्या भएको बताउँदै उनका श्रीमान ६२ वर्षिया घनश्याम खाती समेत गम्भीर घाइते भएको बताए। उनले घाइते खातीलाई उपचारका लागि धनगढी पठाएको तर त्यहाँ पनि उपचार सम्भव नभएपछि नेपालगन्ज रेफर गरिएको जानकारी दिए।

घटनाको अनुसन्धानका लागि भन्दै खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको प्रवक्ता थापाले बताए।

"> धारिलो हतियार प्रयोग गरी कञ्चनपुरमा एक जनाको हत्या: Dekhapadhi
धारिलो हतियार प्रयोग गरी कञ्चनपुरमा एक जनाको हत्या <p style="text-align: justify;">कैलाली। कञ्चनपुरको बेलौरी नगरपालिका ७ भगतपुरमा गएराति करीब&nbsp;१ बजेतिर अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी ५५ वर्षीय बेलु खातीको हत्या गरेका छन्।</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी)&nbsp;अमरबहादुर थापाले खातीको हत्या भएको बताउँदै उनका श्रीमान ६२ वर्षिया घनश्याम खाती समेत गम्भीर घाइते भएको बताए। उनले घाइते खातीलाई उपचारका लागि धनगढी पठाएको तर त्यहाँ पनि उपचार सम्भव नभएपछि नेपालगन्ज रेफर गरिएको जानकारी दिए।</p> <p style="text-align: justify;">घटनाको अनुसन्धानका लागि भन्दै खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको प्रवक्ता थापाले बताए।</p>
प्रतिक्रिया दिनुहोस्