काठमाडौं। ‘‘सामाजिक सञ्जाल नहेर्र्नुस्। समाचार त झनै नहेर्नुस्। विश्वासिला साथीभाइसँग सकेसम्म बढी भेट्नुुस् र आफ्नो रोगबारे खुलेर बताउनुस्। सङ्गीत सुन्नुस्, नाच्नुस्, सक्नुहुन्छ भने सिर्जनात्मक काममा आफूलाई लगाउनुस्। सामान्य केही औषधि दिन्छु, त्यो नियमित खानुस्।’’

गत माघदेखि डिप्रेसनमा रहेकी कोटेश्वरकी एक युवतीलाई वरिष्ठ मनोचिकित्सकले दिएको सल्लाह हो यो। युवतीले चिकित्सकको सल्लाह अक्षरसः पालन गर्दै गइन्, केही महीनामै उनको रोग नियन्त्रणमा आयो। अहिले उनले चिकित्सककै सल्लाहमा औषधि खान छाडेकी छन् भने दैनिकी सहज र सामान्य भएको छ।

जबसम्म उनी चिकित्सकको सम्पर्कमा पुगेकी थिइनन्, उनलाई जीवन अब यत्ति हो भन्ने लागेको थियो। जिन्दगीको यात्रामा कालो पर्दा लाग्ने तयारी भइरहेको उनलाई महसुस हुन्थ्यो। समाज, परिवार र साथीभाइको नजरमा ‘पागल’ करार हुनुपर्ला भन्ने चिन्ताले मानसिक तनाव झनै बढाइदिएको थियो। तर, सही उपचार र सल्लाहले उनको रोग निको हुने अवस्थामा पुग्यो। रोग चाहेर लाग्ने कुरा होइन, मानव शरीर हो- लाग्छ।

‘‘तर यसबाट थाकेर वा डराएर हिँड्ने हो भने जिन्दगीको उज्यालो कतै भाग्छ। अघिल्तिर अन्धकारमात्रै देखिन्छ अर्थात् जीवनको निरर्थकता। रोग छ र नै त उपचार छ, अन्धकार छ र नै छ उज्यालो छ,’’ कोटेश्वरकी युवतीले बुझेको यत्ति हो, ‘‘जिन्दगी बुझ्ने हो भने इन्द्रेणीजस्तै छ।’’ यही बुझाइले उनलाई रोगमाथि विजय पाउन सफल बनायो।

विभिन्न खालका महामारीको समयमा मानिसमा भविष्यलाई लिएर चिन्ता हुनु अस्वाभाविक होइन। तर, यस्तो चिन्ता घनिभूत हुँदै जाँदा आत्महत्यासम्मको अवस्था सिर्जना हुनु संसारकै लागि डरलाग्दो अवस्था हो। महामारीको अहिलेको समयमा मानिसहरू स्वस्थ दिनचर्या कायम राख्न सकिरहेका छैनन्। अरुसँग जोडिन डर छ, आफ्नै ख्याल गर्न कठिन छ। परिआउँदा मद्दत माग्ने ठाउँको अभाव छ।

सामाजिक सञ्जाल होस् या सञ्चारमाध्यम तिनले दिने भनेको सूचना र जानकारी नै हो। महामारीको समयमा त्यस्ता माध्यम जिम्मेवार बन्नुपर्ने माग सर्वत्र हुन थालेको छ। आत्महत्याका समाचार हुन् वा असफलताका कथा, त्यसले कतिपय पाठक–दर्शकमा नकारात्मकता वृद्धि हुन पुग्छ। यस्ता कुरामा मिडियाले ‘विवेक’ पुर्‍याउनुपर्ने मनोविद्हरू बताउँछन्।

कोभिड-१९ को महामारी शुरू भएपछि विश्व स्वास्थ्य सङ्गठनले संसारभरिका मानिसलाई आफ्नो शारीरिकका साथै मानसिक स्वास्थ्यलाई पनि विशेष ध्यान दिन आग्रह गर्‍यो। उक्त विश्वसंस्थाले यसरी आग्रह गर्नुको कारण थियो- महामारीको समयमा आत्महत्याको दर वृद्धि। नेपालमा आत्महत्याको दर तुलनात्मक रूपमा अलि बढी नै छ। वार्षिक करीब साढे पाँच हजारले आत्महत्या गर्ने नेपालमा कोरोनाकालमा त्यो सङ्ख्यामा २० प्रतिशतले वृद्धि भएको अध्ययनले बताएको छ।

महामारी र अन्य प्रकोपले मानिसमा अनिश्चितता बढाइदिन्छ। यस्तो अवस्थामा मनोरञ्जन, सिर्जना, रमाइला गफगाफ वा मनलाई आनन्दित पार्ने क्रियाकलाप न्यून हुन्छन्। यही कारण मानिसको मनमा बढी मात्रामा अनावश्यक तर्कनाले प्रवेश पाउँछ। तिनै खराब तर्कनाले मनोरागी बनाइदिन्छ। कोरोनाले अन्य मुलुकमा जस्तै नेपालमा पनि कतिपयको रोजगारी गुमेको छ भने धेरैजसोको आम्दानीमा ठूलो गिरावट आएको छ। कोरानोपछिको समयबारे अन्योल छ। यस्तो विषम परिस्थितिमा आफू र आफ्नो परिवार तथा स्वास्थ्य कसरी तन्दुरुस्त राख्ने भन्ने विषयमा अब नियमित छलफल हुनु आवश्यक छ।

देखापढीले यसै सन्दर्भमा नेपालका स्थापित १० युवा लेखक–साहित्यकारसँग कुराकानी गरेको छ। रुचिका पुस्तक पढ्नु, सङ्गीत सुन्नु, व्यायाम गर्नु, सिर्जनामा लाग्नु, विश्वासिला मानिसलाई आफ्ना कुरा सुनाउनु, हास्यप्रधान सिनेमा हेर्नु तथा तनावमुक्त हुने काममा आफूलाई केन्द्रित गर्न सक्दा मानसिक रोगबाट जोगिन सकिने अधिकांश लेखकको भनाइ छ। यस्तोमा मनोपरामर्श या मनोविमर्शको निकै महत्व हुने उनीहरू बताउँछन्।

मानसिक रोगीलाई परिवार तथा समाजले ‘बहुला’को उपमा दिने गरेकोमा आपत्ति जनाउँछिन् मदन पुरस्कार विजेता लेखक निलम कार्की निहारिका। ‘‘मानसिक रोगको नाम आउनासाथ बहुला भन्ने अर्थमा बुझ्ने गरेकाे देखिन्छ। यसकारण पनि बिरामीले मानसिक समस्यालाई लुकाउने गरेको पाइन्छ। लुकाउँदा झन् जटिल अवस्था सिर्जना हुन गएको छ,’’ उनी भन्छिन्, ‘‘सकारात्मक सोंचको विकास गरौं, यसबाट मानसिक स्वास्थ्यबारे खुलेर भन्ने वातावरण बन्छ।’’

समाज या घरभित्रै रहेका मनोरोगीका कुरा नसुनिदिँदा समस्या जटिल बन्दै गएको बताउँछन् आख्यानकार नयनराज पाण्डे। ‘‘त्यस्ता रोग लागेका मानिसका कुरा सुन्ने र उनीहरूलाई जीवनप्रति आश्वस्त तथा सकारात्मक बन्न प्रेरित गर्नुपर्छ,’’ उनी भन्छन्, ‘‘यस्तो स्थितिमा उनीहरूलाई हामीले गुरु भएर अर्ति–उपदेश दिनेभन्दा मित्रवत् व्यवहार गर्नुपर्छ।’’

भर्खरै ‘गुलाबी उमेर’ उपन्यास बजारमा ल्याएका लेखक अमर न्यौपाने भने मानिसले प्रकृतिमाथि गलत ढङ्गमा दोहन गरेकाले मानसिक रोग बढेको धारणा राख्छन्। भन्छन्, ‘‘मानिसका धेरै कठोर मान्यताले मानिसलाई नै मानसिक रूपमा अस्वस्थ बनाएको छ। त्यसैले मानसिक स्वास्थ्यको लागि सबैभन्दा ठूलो विश्वविद्यालय नै प्रकृति हो। र, प्रकृतिमा रहेका जीवजन्तुहरू हुन्। हामी ती जीवजन्तु तथा वनस्पतिलाई एकपटक गुरू बनाएर हेरौं त!’’

मानसिक रोगीले आफन्तको साथ, सकारात्मक व्यवहार र इलाज नपाउनाले समस्या विकराल बन्दै गएको बताउँछिन् कथाकार–समालोचक डा. अर्चना थापा। ‘‘मानसिक रोगीहरूलाई सामाजिक बहिष्करण, आर्थिक विभेद, अपमानित हुने डर हुन्छ जसले गर्दा ऊ खुलेर आफ्नो मानसिक स्थितिबारे भन्न सक्दैन,’’ उनी भन्छिन्।

‘‘आँसु नरोक्ने। रिस नलुकाउने। हाँस्न नहिच्किचाउने। अरुले के भन्छन् भनेर आफूलाई कदमकदममा नछोप्ने। शरीर होस् या दिमाग चलायमन राख्ने,’’ युवा पाठकका प्रिय उपन्यासकार सुबिन भट्टराई भन्छन्, ‘‘नियमित पसिना फुटुञ्जेल व्यायाम गर्ने, स्वस्थ खाने, सङ्गीत सुन्ने, पुस्तक पढ्ने, सकिन्छ लेख्ने, मस्त सुत्ने।’’ उनी थप्छन्, ‘‘जीवनमा यस्ता केही साथी चाहिन्छन् जसको कुरा सुन्न पनि पट्यार नलागोस्, जसलाई केही सुनाउन बेकार नलागोस्।’’

परिवार र साथीभाइले एकअर्कालाई बुझ्ने कोसिस नगर्दा समस्या दिनहुँ बढ्दै गएको बुझाइ छ लेखक तथा नाटक निर्देशक घिमिरे युवराजको। ‘‘मानसिक रोगीलाई निरुत्साहित गर्ने, हेप्ने गर्नु भएन। मानसिक समस्या भएकालाई परिवार वा साथीभाइले रोगीको व्यवहार गरेर होच्याउने गर्नाले समस्या बढेको छ,’’ उनी भन्छन्।

समाजमा अन्तरघुलन भएर बाँच्न गाह्रो हुँदा मानसिक अस्वस्थता निम्तने कवि–आख्यानकार बिना थिङ बताउँछिन्। ‘‘मानसिक रूपमा स्वस्थ रहन मनलाई एकीकृत गर्न सक्नुपर्छ। मनमा लगातार अनेक तर्कना आउँंछन् भने त्यसलाई विस्थापित गर्न कुनै फन्नी मुभी अथवा किताबहरू पढ्ने। नृत्य, गायनमा संलग्न हुने। यसले मस्तिष्कलाई डाइभर्ट गरिदिन्छ,’’ उनी भन्छिन्।

मानसिक रूपमा स्वस्थ रहन शारीरिक तन्दुरुस्ती र सकारात्मक सोच आवश्यक पर्ने धारणा छ निबन्धकार तथा समालोचक कुमारी लामाको। ‘‘बिरामीलाई मानसिक रोग भनेको एकदमै सामान्य मनोगत अवस्था हो, यो जो कोहीलाई पनि हुन सक्छ साथै अन्य रोग जस्तै यसको पनि उपचार छ भनी विश्वस्त पार्न सक्नुपर्छ,’’ उनले भनिन्।

मानसिक रोग लागेका व्यक्तिहरूप्रति समाज अनुदार छ। परिवारका सदस्यले यसलाई सकेसम्म लुकाउने गर्छन्, उपचारका निम्ति अस्पताल पुर्‍याउँदा पनि अरुले थाहा पाउलान् भन्दै डराउँछन्। समस्या यहीँनिर छ, यो ठूलो भूल हो। शरीरमा देखिने अन्य रोगजस्तै मनमा देखिने यो पनि एउटा रोग नै हो। यो रोग सकेसम्म लुकाउँदा अन्य रोगजस्तै उपचार असम्भव बन्ने चिकित्सकहरू बताउँछन्।

‘‘मानसिक रोग पनि अरु शारीरिक रोगहरूझैं उपचार गरेर निको पार्न सकिने रोग हो। तसर्थ, चरम नकारात्मक व्यवहार या नैतिक विचलनको उदाहरणका रूपमा यसलाई दर्शाएर मानसिक रोगीहरूको आत्मसम्मानमा आघात पुर्‍याउने अपराध नगरौं,’’ धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय अस्पतालका मानसिक रोग विशेषज्ञ डा. अजय रिसाल भन्छन्।

मुख्य कुरा मानसिक रोगका लक्षण भएका व्यक्तिका कुरा सुन्नुपर्ने कवि हरिहर तिमिल्सिनाको भनाइ छ। ‘‘कुरा सुन्नु र विश्वास गर्नु नै सबैभन्दा ठूलो उपचार हो,’’ उनी भन्छन्, ‘‘मानसिक समस्यामा परेका व्यक्तिको विश्वास जित्ने कोसिस गर्नुपर्छ। उसलाई मन पर्ने काम–कुरा गर्न रोकावट गर्नु हुँदैन।’’

आत्मअनुशासनले आफूमाथि विजयी मान्छेलाई संसारको कुनै पनि शक्तिले पराजित गर्न सक्दैन भन्ने बुद्धवाणीलाई आत्मसात गर्न सक्दा मानसिक समस्या नआउने बताउँछन् कवि तथा आख्यानकार अभय श्रेष्ठ। ‘‘तिमी एक्ला छैनौ, तिमीलाई प्रेम गर्ने धेरै छन्, संसारमा तिम्रो अस्तित्वको ठूलो अर्थ र महत्व छ भन्ने बोध गराएर मानसिक रोगीको प्राथमिक उपचार गर्न सकिन्छ,’’ उनी भन्छन्। योग–ध्यानले पनि मानिसलाई बलियो बनाउने उनी बताउँछन्।

नेपालमा मानसिक स्वास्थ्यबारे सारक्षरताको कमी छ। मानसिक रोगबारे नकारात्मक स्टिरियोटाइपहरूले गर्दा समाजमा मानसिक अस्वस्थतासँगै ‘स्टिग्मा’ जोडिएको डा. अर्चना थापा बताउँछिन्। मानसिक रोगी र तिनका परिवारजनलाई यो समस्याबारे सही जानकारी, पूर्वाग्रहरहित व्यवहार र मनोचिकित्सकीय परामर्श जरुरी छ। विभिन्नखालका मानसिक रोग अन्य शारीरिक अस्वस्थताजस्तै हो, यो कुनै ‘भाग्यको खेल’ वा व्यक्तिको कमजोरी होइन भन्ने चेतना अभिवृद्धि गर्न ढिला भइसकेको साहित्यकारहरूको भनाइ छ। प्राथमिकतामा राख्नुपर्ने मानसिक स्वास्थ्यलाई बेवास्ता गरिएकोमा उनीहरू चिन्तित छन्।

" /> काठमाडौं। ‘‘सामाजिक सञ्जाल नहेर्र्नुस्। समाचार त झनै नहेर्नुस्। विश्वासिला साथीभाइसँग सकेसम्म बढी भेट्नुुस् र आफ्नो रोगबारे खुलेर बताउनुस्। सङ्गीत सुन्नुस्, नाच्नुस्, सक्नुहुन्छ भने सिर्जनात्मक काममा आफूलाई लगाउनुस्। सामान्य केही औषधि दिन्छु, त्यो नियमित खानुस्।’’

"> ‘इन्द्रेणी मानसिक रोग, उज्यालो प्रशस्त बाँकी छ’ (भिडिओसहित): Dekhapadhi विभिन्न खालका महामारीको समयमा मानिसमा भविष्यलाई लिएर चिन्ता हुनु अस्वाभाविक होइन।
• आत्महत्याका समाचार हुन् वा असफलताका कथा, त्यसले कतिपय पाठक–दर्शकमा नकारात्मकता वृद्धि हुन पुग्छ।
• महामारी र अन्य प्रकोपले मानिसमा अनिश्चितता बढाइदिन्छ। यस्तो अवस्थामा मनोरञ्जन, सिर्जना, रमाइला गफगाफ वा मनलाई आनन्दित पार्ने क्रियाकलाप न्यून हुन्छन्।

प्रतिकात्मक तस्वीर।
‘इन्द्रेणी मानसिक रोग, उज्यालो प्रशस्त बाँकी छ’ (भिडिओसहित)

प्रतिक्रिया दिनुहोस्