कैलाली। मंगलबार रातिदेखिको लगातारको वर्षाले कैलालीका बाढीपीडित परिवारको चारदिन देखि सडकमै बास भएको छ। बाढीले विस्थाापित भएको चार दिन पुगेपनि अधिकांश परिवार हुलाकी सडकमै बस्न बाध्य छन्। उनीहरू घर फर्कन पाएका छैनन्।

भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले नगरपालिकाका १९ सय परिवार सडकमै बस्न बाध्य भएको बताए। उनले घरमा पानी भरिएका कारण उनीहरू घर फर्कन नसकेको बताए। मंगलबारदेखि परेको पानीका कारण भजनी नगरपालिकाका २, ३,५,७, र ८ नम्बर वडाका अधिकांश मानिस हुलाकी सडकमा शरण लिएर बसिरहेको नगर प्रमुख चौधरीले बताए।

भजनी नगरपालिकाको कृष्ण नगरदेखि सोनहाफाँटा सम्मको हुलाकी सडकमा बाढी पीडित विस्थापित परिवार बसिरहेको बताउँदै प्रमुख चौधरीले केही परिवारले भने घर छोड्न नमानेको बताए। उनले यसरी घर छोड्न नमान्ने परिवारको संख्या १०० भन्दा बढी रहेको बताए।

नगर प्रमुख चौधरीले विस्थापितलाई नगरपालिकाले चाउचाउ, चिउरा र पानीको व्यवस्थापन गरिरहेको भएपनि नगरपालिका एक्लैले सम्भव नभएको बताए। उता बाढीपिडितहरूले चारदिनदेखि चाउचाउ र चिउरा मात्रै खानु पर्दा केटाकेटी र वृद्धवृद्धालाई समस्या हुने गरेको बताए । नगर प्रमुख चौधरीले पानी पर्ने क्रम जारी रहेका कारण उद्धारमा झनै समस्या भइरहेको बताए ।

" /> कैलाली। मंगलबार रातिदेखिको लगातारको वर्षाले कैलालीका बाढीपीडित परिवारको चारदिन देखि सडकमै बास भएको छ। बाढीले विस्थाापित भएको चार दिन पुगेपनि अधिकांश परिवार हुलाकी सडकमै बस्न बाध्य छन्। उनीहरू घर फर्कन पाएका छैनन्।

भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले नगरपालिकाका १९ सय परिवार सडकमै बस्न बाध्य भएको बताए। उनले घरमा पानी भरिएका कारण उनीहरू घर फर्कन नसकेको बताए। मंगलबारदेखि परेको पानीका कारण भजनी नगरपालिकाका २, ३,५,७, र ८ नम्बर वडाका अधिकांश मानिस हुलाकी सडकमा शरण लिएर बसिरहेको नगर प्रमुख चौधरीले बताए।

भजनी नगरपालिकाको कृष्ण नगरदेखि सोनहाफाँटा सम्मको हुलाकी सडकमा बाढी पीडित विस्थापित परिवार बसिरहेको बताउँदै प्रमुख चौधरीले केही परिवारले भने घर छोड्न नमानेको बताए। उनले यसरी घर छोड्न नमान्ने परिवारको संख्या १०० भन्दा बढी रहेको बताए।

नगर प्रमुख चौधरीले विस्थापितलाई नगरपालिकाले चाउचाउ, चिउरा र पानीको व्यवस्थापन गरिरहेको भएपनि नगरपालिका एक्लैले सम्भव नभएको बताए। उता बाढीपिडितहरूले चारदिनदेखि चाउचाउ र चिउरा मात्रै खानु पर्दा केटाकेटी र वृद्धवृद्धालाई समस्या हुने गरेको बताए । नगर प्रमुख चौधरीले पानी पर्ने क्रम जारी रहेका कारण उद्धारमा झनै समस्या भइरहेको बताए ।

"> चार दिनदेखि सडकमै छन् बाढीपीडित: Dekhapadhi
चार दिनदेखि सडकमै छन् बाढीपीडित
कैलाली। मंगलबार रातिदेखिको लगातारको वर्षाले कैलालीका बाढीपीडित परिवारको चारदिन देखि सडकमै बास भएको छ। बाढीले विस्थाापित भएको चार दिन पुगेपनि अधिकांश परिवार हुलाकी सडकमै बस्न बाध्य छन्। उनीहरू घर फर्कन पाएका छैनन्।

भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले नगरपालिकाका १९ सय परिवार सडकमै बस्न बाध्य भएको बताए। उनले घरमा पानी भरिएका कारण उनीहरू घर फर्कन नसकेको बताए। मंगलबारदेखि परेको पानीका कारण भजनी नगरपालिकाका २, ३,५,७, र ८ नम्बर वडाका अधिकांश मानिस हुलाकी सडकमा शरण लिएर बसिरहेको नगर प्रमुख चौधरीले बताए।

भजनी नगरपालिकाको कृष्ण नगरदेखि सोनहाफाँटा सम्मको हुलाकी सडकमा बाढी पीडित विस्थापित परिवार बसिरहेको बताउँदै प्रमुख चौधरीले केही परिवारले भने घर छोड्न नमानेको बताए। उनले यसरी घर छोड्न नमान्ने परिवारको संख्या १०० भन्दा बढी रहेको बताए।

नगर प्रमुख चौधरीले विस्थापितलाई नगरपालिकाले चाउचाउ, चिउरा र पानीको व्यवस्थापन गरिरहेको भएपनि नगरपालिका एक्लैले सम्भव नभएको बताए। उता बाढीपिडितहरूले चारदिनदेखि चाउचाउ र चिउरा मात्रै खानु पर्दा केटाकेटी र वृद्धवृद्धालाई समस्या हुने गरेको बताए । नगर प्रमुख चौधरीले पानी पर्ने क्रम जारी रहेका कारण उद्धारमा झनै समस्या भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्