काठमाडौं। अहिले मौसम सामान्य बदली भई काठमाडौंसहित देशभर मध्यम वर्षा भइरहेको छ। जल तथा मौसान विज्ञान विभागले दिएको जानकारीअुसार प्रदेश १, बाग्मति प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूर बाँकी प्रदेशका थोरै स्थानमा हल्का तथा मध्यम वर्षा भइरहेको छ।

विभागले दिएको जानकारीअुसार आजर दिउँसो देशका अधिकांश स्थानमा मध्यम वर्षा र प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राति देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको  सम्भावना छ।

" /> काठमाडौं। अहिले मौसम सामान्य बदली भई काठमाडौंसहित देशभर मध्यम वर्षा भइरहेको छ। जल तथा मौसान विज्ञान विभागले दिएको जानकारीअुसार प्रदेश १, बाग्मति प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूर बाँकी प्रदेशका थोरै स्थानमा हल्का तथा मध्यम वर्षा भइरहेको छ।

विभागले दिएको जानकारीअुसार आजर दिउँसो देशका अधिकांश स्थानमा मध्यम वर्षा र प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राति देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको  सम्भावना छ।

"> आज देशैभर पानी पर्ने, केही स्थानमा भारी वर्षाको सम्भावना: Dekhapadhi
आज देशैभर पानी पर्ने, केही स्थानमा भारी वर्षाको सम्भावना <p style="text-align: justify;">काठमाडौं। अहिले मौसम सामान्य बदली भई काठमाडौंसहित देशभर मध्यम वर्षा भइरहेको छ।&nbsp;जल तथा मौसान विज्ञान विभागले दिएको जानकारीअुसार प्रदेश १, बाग्मति प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूर बाँकी प्रदेशका थोरै स्थानमा हल्का तथा मध्यम वर्षा भइरहेको छ।</p> <p style="text-align: justify;">विभागले दिएको जानकारीअुसार आजर दिउँसो देशका अधिकांश स्थानमा मध्यम वर्षा र प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना&nbsp;रहेको छ।</p> <p style="text-align: justify;">त्यस्तै, आज राति देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। &nbsp;प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको &nbsp;सम्भावना छ।</p>
प्रतिक्रिया दिनुहोस्